अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

रकेट आक्रमणको निशानामा तेल अविव,गाजाको १३ तले भवन ध्वस्त,३५ जनाको मृत्यु

इजरायल । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा ....

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड नाघ्यो,भारतमा एकैदिन ४२ सयको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १६ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ९९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १६ करोड ३ लाख १६ हजार ९९३ ....

जापानमा कोरोना संक्रमितको संख्या ६ लाख ५३ हजार नाघ्यो, ११ हजार बढीको मृत्यु

टोकियो । जापानमा कोरोना भाइरस संक्रमितको संख्यामा हालसम्म ६ लाख ५३ हजार ५ सय ६८ पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सक्रिय संक्रमित मात्र नभई गम्भिर ....

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण ....

भारतमा कोभिड संक्रमित घट्दै

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न ....

जापान सरकारले कोभिड १९ बिरुद्धको भ्याक्सिन दैनिक १० लाखलाई लगाउने लक्ष्य

टोकियो । जापान सरकारले आफ्नो कोभिड-१९ भाइरस बिरुद्ध भ्याक्सिन लगाउने काम प्रति दिन १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । जुन वर्तमान गति भन्दा तीन गुणा बढाईने प्रधानमन्त्री योशीहिदे सुगाले ....

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४१ सय ९४ को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि ....

नेपालमा कोरोना संक्रमण तिब्रगतिमा फैलिएपछि जापान प्रवेशमा कडाई

टोकियो । नेपालमा कोरोना भाइरस संक्रमण तिब्रगतिमा फैलिएपछि जापानले प्रवेशमा कडाई गर्ने भएको छ । मे १० तारिखबाट लागू गराउने गरि नेपाल, पाकिस्तान र ईण्डिया लगायत तीन देशका आप्रवासीहरूका लागि ....

पुटिनद्वारा ‘स्पुतनिक भी’ खोपलाई सोभियत सङ्घकालीन हतियारसँग तुलना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोपलाई रुसमा नै बन्ने प्रसिद्ध हतियार कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो भएको भनेर प्रशंसा गरेका छन् । उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको ....

कोरोनाको तेस्रो लहरका लागि तयारी गर्न भारतलाई सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले कोरोनाको तेस्रो लहरको लागि तयारी गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश डीवाई चन्द्रचूड र एमआर शाहको इजलासले सही तरिकाले तयारी भएको खण्डमा तेस्रो लहरसँग जुध्न सकिने ....

भारतमा ४ लाख १४ हजारबढी कोरोना संक्रमित थपिए,३९२० को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण ....

जापानी प्रधानमन्त्री सुगाको छलफल तिव्र, आपतकाल मे ३१ तारिखसम्म लम्बिने

टोकियो । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बन सक्ने अनुमानका बिच भएको भेटले मे महिना ३१ सम्म सम्भावना बढेको छ । जापानको ....

टिकटकले ८ महिनापछि नयाँ प्रमुख कार्यकारी गर्यो नियुक्त

एजेन्सी । टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार ....

कोभिड खोपको सर्वाधिकार नहुने प्रस्तावमा अमेरिकाको समर्थन

अमेरिकाले कोरोनाभाइरस खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने विश्व व्यापार सङ्गठनमा अघि बढाइएको अभियानलाई समर्थन गरेको छ । भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रूपमा खोप उत्पादन वृद्धिका लागि मद्दत गर्ने भन्दै ....