अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

म्यान्मारकी नेतृ आङ सान सुकी पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको ....

यास चक्रवातको सामना गर्न भारतमा सेनाको चार बिमान र हेलिकप्टर तयारी अवस्थामा

भारतमा हालै आएको ताउते चक्रवातको प्रभाव सकिन नपाउँदै यास चक्रवातको सामना गर्न भारत सरकारले तयारी थालेको छ । यसका लागि सेनाको चार बिमान र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने ....

इटलीमा केबल कार दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

उत्तरी इटलीस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । ....

भारतमा करिव नौ हजारमा ‘कालो ढुसी’ को सङ्क्रमण

भारतमा म्यूकोर्माइकोसिस अर्थात् ‘कालो ढुसी’ को सङ्क्रमण भएका ८ हजार आठ सय जनाभन्दा बढी बिरामी फेला परेका छन् । प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ। कोभिड ....

‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोस्ट हटाउन भारत सरकारको निर्देशन

भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई कोभिड–१९ को ‘भारतीय भेरिअन्ट’ भनेर उल्लेख गरिएका सामग्रीहरू हटाउन निर्देशन दिएको छ । सूचना प्रविधि मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उक्त प्रकारलाई ....

विश्वमा १६ करोड ७० लाखमा कोरोना संक्रमण,१४ करोड संक्रमणमुक्त,भारतमा संक्रमण घट्दैछ

कोरोना भाइरस संक्रमणबाट विश्वमा एकैदिन १० हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ भने ५ लाख ६२ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वभर १६ ....

युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनहरुलाई आग्रह गरेको छ । यही मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायल र ....

कोभिड उपचारको ६ हप्ताभित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ सङ्क्रमणको बढी जोखिम

कोभिड उपचारको ६ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले एएनआईसँगको ....

जापानको इबाराकीमा कोरोनाबाट बच्न बिदेशीसँगै खाना नखान र टाढा बस्न आग्रह

जापान । पश्चिमा देशहरुमा बिदेशी नागरिक विशेषगरी एशियन मुलुकका नागरिकमाथि भेदभावका घटना धेरै सुनिन्छन् ।जापानी संचार माध्यमले समेत त्यस्ता समाचारलाई खुव प्रचार गरेर प्रशारण गर्ने गर्छन् । तर जापानमै पनि ....

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा ....

एसियाली मूलका नागरिकमाथि आक्रमणका घटना बढेपछि बाइडेनद्वारा नयाँ विधेयकमा हस्ताक्षर

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गरेका छन् । घृणा र जातिभेद ....

विश्वमा कोरोनाबाट ३४ लाख ४४ हजारको मृत्यु,१६ करोड ५८ लाखबढी संक्रमित

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख ३५ हजार ८८० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वभर ....

प्यालेस्टाइनसँग युद्धविरामको लागि तयार भयो इजरायल

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ। इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ ....

राष्ट्रसंघद्वारा गाजामा युद्धविराम गर्न आग्रह

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था ....

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

काठमाडौँ — अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली रुपैयाँ) बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो ....