अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित,३,६८९ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण ....

बाइडेन प्रशासनले शत्रुतापूर्ण व्यवहार गर्न खोजेको उत्तर कोरियाको टिप्पणी

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति ....

कोरोना कहर : जापानको बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढ्यो

टोकियो । आर्थिक बर्ष २०२० मा जापानको औसत रोजगारी उपलब्धता अनुपात झन्डै आधा शताब्दीमा सबैभन्दा ठूलो गिरावट आएको छ । बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढेको छ जसले कोरोना ....

किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा झडप, ३१ जनाको मृत्यु

काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो ....

विश्वमा कोरोना संक्रमणका कारण ३१ लाख ९३ हजार बढी मानिसको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन आठ लाख ६८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा आठ लाख ८६ हजार २ सय ७६ जनामा संक्रमण ....

भारतलाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा, नेपाललाई खतराको संकेत

टोकियो । कोरोना भाइरसको संक्रमण महामारी फैलिएको ईण्डियालाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा समेटेको छ । ईण्डियासँगै पेरु र अमेरिकाको फ्लोरिडा, मिशिगन, मिन्नेसोटा र टेन्नेसी राज्यलाई पनि यस्तै ....

म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

याङ्गुन । म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो ....

विश्वमा कोरोना संक्रमितको संख्या १५ करोड ११ लाख नाघ्यो,१२ करोड ८५ लाख संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन १५ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १५ हजार १सय २४ जनाको मृत्यु भएसंगै ३१ लाख ७९ ....

इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भेला भएको दशौँ हजार मानिसबीच भागदौडमा मच्चिँदा उनीहरुको ....

जापानमा कोरोना संक्रमित संख्या ५ लाख ८९ हजार नाघ्यो, एकैदिन ७८ जनाको मृत्यु

टोकियो । कोरोना भाईरस संक्रमण बढ्दै गएको जापानमा अप्रिल २९ तारिख एकैदिन करिव ६ हजार नयाँ कोभिड १९ का बिरामी थपिएका छन् । संक्रमण मात्र नभई निधनको संख्यामा पनि बृद्धि ....

आनाले अन्तर्राष्ट्रिय उडानहरुमा प्लास्टिकका भाँडा प्रयोग नगर्ने

टोकियो । अल निप्पोन एयरवेज कम्पनी आनाले वातावरण सुधार प्रयास स्वरुप अन्तर्राष्ट्रिय उडानहरुमा प्लास्टिकका भाँडा प्रयोग नगर्ने भएको छ । विशेषगरी यात्रुहरुलाई खाना दिंदा वातावरणमैत्री सामग्रीबाट बनाइएका वस्तुहरूको साथ अन्तर्राष्ट्रिय ....

भारतमा एकैदिन ३६ सय संक्रमितको मृत्यु, ३ लाख ७९ हजारमा संक्रमण

भारत । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन तीन हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४७ जनाको मृत्यु भएसंगै ....

भारतमा थप तीन लाख ६२ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण उच्चदरमा बढिरहेको छ । विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमितको संख्या दैनिक तीन लाख नाघ्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ९०२ ....

जापानमा कोरोना संक्रमितको संख्या ५ लाख ७७ हजार नाघ्यो,दैनिक ५ हजार थपिदैं

टोकियो । जापान कोरोना भाईरस दैनिक ५ हजार आसपास नयाँ बिरामी थपिंदै गएको छ । पछिल्लो समय जापानमा देशभर नै कोरोनाको सक्रिय संक्रमितको संख्यामा भारी बृद्धि भएको हो । जापानको ....

अमेरिकामा अब खोप लगाइसकेका मानिसले बाहिर मास्क लगाउन नपर्ने

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा ....