अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानमा कोरोनाका गम्भिर बिरामीको संख्या बढ्दो, ११ सय संक्रमितको अवस्था चिन्तजनक

टोकियो । कोरोना भाइरस कोभिड १९ संक्रमणका घटना बढ्दै जाँदा जापानमा गम्भिर बिरामीको संख्या बढ्दै गएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गम्भीर लक्षण भएका कोरोना भाइरस बिरामीहरुको संख्या ....

भारतमा एकैदिन ४ लाख १२ हजारमा कोरोना संक्रमण,करिब ४ हजारको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा ....

बालबालिका र वयस्कलाई कोभिड खोप विस्तार गर्ने अमेरिकाको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई चारको स्वतन्त्रता दिवस अघि कम्तीमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले कोभिड–१९ विरुद्धको पहिलो खोप लिइसकेको आफूले हेर्न चाहेको बताएका छन् । अमेरिकाको वयस्क जनसङ्ख्याको ५६ प्रतिशत ....

भारतमा एकैदिन ३ लाख ८२ हजार संक्रमित थपिए,३७ सय बढीको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको  ‘हटस्पट’ बनेको भारतमा एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । भारतमा मृतक संख्या पनि पछिल्ला केही सातायता दिनदिनै बढ्द क्रममा रहेको ....

विश्वमा १५ करोड ४९ लाख मानिसलाई कोरोना संक्रमण, ३२ लाख ४१ हजारको मृत्यु

कोरोना भाईरस संक्रमणको दोस्रो र तेस्रो लहर सुरु भएका विश्वका विभिन्न देशमा हाल लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् । तर, संक्रमणदर र मृत्युदर भने कतिपय देशमा घटेता पनि छिमेकी ....

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान किन्ने

इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली बायुसेना पछि राफेल सबैभन्दा ....

शरणार्थीको सङ्ख्या बढाउने राष्ट्रपति बाइडनको निर्णय

शरणार्थीसम्बन्धी निकाय र देशभित्रका प्रगतिशील धारले व्यक्त गरेको आक्रोशपछि अमेरिकाका डेमोक्रेट राष्ट्रपतिले शरणार्थीको सीमालाई १५ हजारबाट बढाएर ६२ हजार ५ सय बनाउने बताएका छन् । राष्ट्रपति जो बाइडनले न्यून सङ्ख्याले ....

नक्कली समाचार फैलाएको आरोपमा जापानी पत्रकारलाई म्यानमारमा मुद्दा चलान

एजेन्सी । जापानी पत्रकारलाई म्यानमारको सैनिक सरकारले नक्कली समाचार फैलाएको आरोपमा मुद्दा चलाएको छ । म्यानमारको जापानी दूतावासका अनुसार जापानी पत्रकारलाई सोमबार नक्कली समाचार फैलाएको आरोप लगाइएको थियो । किताजुमी ....

विल गेट्स र मेलिन्डाद्वारा विवाहको २७ वर्षपछि सम्बन्ध विच्छेद

माइक्रोसफ्टका संस्थापक विल गेट्स र पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले २७ वर्षको वैवाहिक जीवन अन्त्यको घोषणा गरेका हुन् । विल र मेलिन्डाले आफूहरुको लामो छलफलपछि अलग ....

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख ....

पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु

पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सैनिक जवानको मृत्यु भएको छ ।विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएका ....

संक्रमण नियन्त्रणमा नआएकोले ओसाका प्रान्तमा आपतकाल लम्ब्याउने तयारी

जापान । कोरोना भाईरस संक्रमण अपेक्षाकृत रुपमा नियन्त्रणमा नआएकोले ओसाका प्रान्तमा आपतकाल लम्ब्याउने तयारी गरेको छ । अप्रिल २५ बाट मे ११ सम्म् ओसाका प्रान्त सहित ४ प्रान्तमा औपचारिक रूपमा ....

जापानमा कोरोना संक्रमित ६ लाख नाघ्यो, १०,३९८ जनाको निधन

टोकियो । जापानको चार प्रान्तमा तेस्रो पटक आपतकाल घोषणाको हप्तादिन पुरा हुँदा कोरोना भाईरसका संक्रमित ६ लाख नाघेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार देशभर हाल ....

पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत

कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ । पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ....

भारतमा थप ३ लाख ७० हजारलाई कोरोना संक्रमण,३४ सय बढीको मृत्यु

भारत । दोस्रो लहरको कोरोना भाईरस संक्रमणको ‘हटस्पट’ बनेको छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरुमा संक्रमित र मृत्युदर बढ्दै गएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वभरकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो ....