अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानमा आपतकाल हटेपनि संक्रमण घटेन, सरोकारवाला निकायसंग छलफल

टोकियो । जापानमा आपतकाल हटाए पनि कोरोना भाईरस संक्रमण लगातर वृद्धि भईरहेको छ । कोरोना नियन्त्रणमा नआएपछी सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको एनएचकेले समाचार लेखेको छ । जापानमा साकुरा फुल्ने ....

एशिया र युरोप जोड्ने जलमार्ग विशाल पानीजहाजका कारण अवरुद्ध

फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ । अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन ....

भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक

भारतले अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका ....

विश्वमा कोरोना सङ्क्रमणको दर बढ्दै,संक्रमितको संख्या १२ करोड ५४ लाख नाघ्यो

विश्वमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् । विश्वमा कोरोना ....

नारिता विमानस्थलमा स्मार्टफोनमा लोकेशन एप जडान चेकजाँच गर्न सुरु

टोकियो । कोरोना महामारी रोकथामको लागि अथक प्रयास जारी राखेको जापानले नारिता विमानस्थलमा आइपुगेका यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान बारे कडाईका साथ चेकजाँच गर्न सुरु गरेको छ । नारिता ....

टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै

जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै राजधानी टोकियोमा अहिलेसम्म ....

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण उक्साउन नगरिएको बाइडनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडनल उत्तर कोरियाले गरेको छोटो दूरीको क्षेप्यास्त्र परीक्षण उक्साउनका लागि गरेको नठानेकोे बताएका छन् । आइतवार बिहान उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । बाइडनले ....

निर्वाचनमा आफ्नो पाटीको जित हुने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा ठूलो जित को दाबी गरेका छन् । यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन उनी विफल ....

सुरक्षाकर्मीको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु

म्यान्मारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । गत महिना सैनिक कु शुरु भएयता सुरक्षाकर्मीको गोली लागेर मारिने उनी सबैभन्दा कम उमेरकी हुन् । म्यान्मारको मन्डालेत आफ्नै ....

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । ....

बाढीले अस्ट्रेलियाको सिड्नी बढी प्रभावित, अझै वर्षा हुन सक्ने चेतावनी

पाँच दशकपछि आएको ठूलो बाढीका कारण पश्चिमी सिड्नीबारे ठूलो चिन्ता भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । न्यू साउथ वेल्सका केही स्थानमा एक मिटरसम्म वर्षा भएको र त्यसले गर्दा ....

सुपरमार्केटमा बन्दुकधारीको आक्रमणबाट अमेरिकामा दश जनाको मृत्यु

अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको छ । सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए । गोली चल्न थालेपछि ....

विश्वमा १० करोड २ लाख बढी मानिस कोरोनामुक्त

विश्वमा १० करोड २ लाख ५४ हजार २८१ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको ....

कोरोना कहर : टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश रोक्ने घोषणा

जापान । महामारीको रुपमा फैलिएको कोरोनाको कारण टोकियो ओलम्पिकमा सहभागी हुन विदेशबाट दर्शकहरूलाई प्रवेश रेक्ने घोषणा गरेको छ । जुलाइमा हुन लागेको टोकियो ओलम्पिक मार्च २० तारिख सम्बन्धित पक्षहरू संलग्न ....

जापानको मियागी केनमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

टोकियो । जापानको मियागी केनलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ । शनिवार साँझ ६:०९ बजे जापानको उत्तरी क्षेत्र मियागी केनलाई केन्द्र बनाएर ७.२ म्यानेच्युटको भूकम्प गएको जापानी समाचार संस्था ....