युरोप ओमिक्रोनको चपेटामा पर्न सक्ने डब्ल्युएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने डब्ल्युएचओले प्रक्षेपण ....
