सुडान सैन्य कुः प्रधानमन्त्री ह्यामडोक घरमै नजरबन्द
एजेन्सी । सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले उनकै घरमा ....
