२० वर्षपछि अफगानिस्तानमा तालिवानी शासन निश्चित, राष्ट्रपति भवन कब्जा
काबुल । अफगानिस्तानका तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति ....
