अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । ....

आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा बुधबार हस्ताक्षर गरेका छन् । यो आदेशले खासगरी उच्च प्रविधियुक्त ....

अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन पारित

अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो ....

इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँच जनाको मृत्यु,करिब ७० जना बेपत्ता

इन्डोनेसियाको केन्द्रीय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच जनाकोको मृत्यु हुनुको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रण निकायले जनाएको छ । ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु ....

संक्रमित नियन्त्रण नजिक आएपछि जापानमा कायम आपतकाल हटाउने तयारी

जापान । जापानको राजधानी टोकियो लगाएत विभिन्न १० प्रान्तहरुमा गत जनवरी महिनादेखि कायम रहेको आपतकाल केहि स्थानहरुमा तोकिएको समय अघि नै हटाउने तयारी गरिएको छ । कोरोना संक्रमित नियन्त्रण नजिक ....

विश्वमा ८ करोड ८२ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ११ करोड २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ६९ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड २६ लाख हजार ....

म्यानमारको प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको जी सेभनद्वारा निन्दा

जी–७ सदस्य मुलुकहरूले म्यानमारको सुरक्षा फौजले प्रदर्शनकारीविरुद्ध गरेको हिंसात्मक बल प्रयोगको कडा निन्दा गरेको छ । उनीहरूले म्यानमारको सैनिक शासकहरूलाई पूर्ण संयमता अपनायन र मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न ....

म्यानमारमा सैनिक कू विरुद्धको प्रदर्शन थप चर्किँदै

म्यान्मारमा सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन् । व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार व्यसायहरू बन्द भएका छन् । ....

विश्वका २ करोड १९ लाख भन्दाबढी मानिसमा कोरोनाको सक्रिय संक्रमण

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका ....

जि सेभेनका नेताहरुद्वारा जि २० समूहसँग मिलेर काम गर्ने प्रतिबद्धता

विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका ....

कोरोना संक्रमणबाट विश्वमा २४ लाख ६३ हजार भन्दाबढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ६३ हजार ६१४ पुगेको छ । हालसम्म ११ करोड १२ लाख ४५ हजार ५१७ जना संक्रमित भएका छन् । यस्तै, ....

विश्वमा ८ करोड ५७ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ११ करोड ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड ८ लाख हजार ....

उडेको करिब सात महिनापछि नासाको ‘पर्सिभिअरन्स’ यान मङ्गलग्रहमा अवतरण

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गलग्रहको सतहमा अवतरण गरेको । नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो ....

दुबईका शासकद्वारा आफ्नै छोरी लतिफा नजरबन्दमा

सन् २०१८मा देश छाडेर भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडियोमा पिताले आफूलाई बन्धक बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छन् । ....