अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा फेसबुकद्वारा समाचार सेयर गर्न बन्द

अष्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकले न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न ....

श्रममन्त्रीमाथि हुसैनमाथि बम प्रहार, अवस्था गम्भीर

भारतको पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ । मुर्शिदावाद जिल्लाको निम्टिटा रेल स्टेशनतर्फ जाँदै जर्दा उनीमाथि बम हमला भएको हो । बम हमलामा परी घाइते भएका मन्त्री ....

विश्वमा ११ करोड ४ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार २ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका ....

जापानमा कोभिडविरुद्धको खोप अभियान शुरु

टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत ....

किमकी पत्नी री सोल–जु एक वर्षपछि सार्वजनिक कार्यक्रममा

उत्तर कोरियाका नेता किम जङ उनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरेकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । री सोल–जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ–इलको ....

यमनमा जारी द्वन्द्वले थप मानविय संकट आउने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउने भन्दै चिन्ता व्यक्त गरेको छ । उत्तरी यमनमा होथी विद्रोहीले जारी राखेको सशस्त्र द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भइसकेकाले तत्काल समस्या ....

अमेरिकामा हिमआँधी परि कम्तिमा २३ को मृत्यु,टेक्सासमा आपतकाल घोषणा

अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परि कम्तिमा २३ जनाको मृत्यु भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । हिमआँधीका कारण कोरोना खोप वितरणलाई पनि ....

विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ३६ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड ३२ हजार ३ सय ६२ ....

नाइजेरियाकी पूर्वअर्थमन्त्री विश्व व्यापार संगठनको प्रमुखमा नियुक्त

नाइजेरियाकी पूर्वअर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छन् । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी हुन् । अमेरिकी ....

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । भाररिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा २० जना पुरुष, १६ जना महिला र एक ....

विश्वमा १० करोड ९६ लाख मानिसलाई कोरोना संक्रमण

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका ....

म्यान्मार कू: प्रदर्शनकारीहरूलाई २० वर्षसम्म जेल हाल्ने सेनाको चेतावनी

सैन्य ‘कु’ विरुद्ध प्रदर्शन चर्किएपछि म्यानमारको सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन ....

जापानले फेब्रुअरी १६ तारिख भोलीबाट कोरोनाको खोप सुरु गर्ने

टोकियो । जापान सरकारले फेब्रुअरी १५ तारिख भोलीबाट कोरोनाभाइरसको खोप सुरु गर्ने भएको छ । जापानका प्रधानमन्त्री योशीहिदे सुगाले कोभिड १९ को खोप उपयुक्त सिरिन्ज सुरक्षित हुने बताउनु भएको छ ....

विश्वमा २४ लाख ११ हजार कोरोना सङ्क्रमितको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ११ हजार ४४५ पुगेको छ । यो विश्वभर कूल सङ्क्रमित सङ्ख्याको २.२ प्रतिशत हो। हालसम्म संक्रमितको संख्या १० करोड ९३ ....