कोभिड-१९ विरुद्ध नोभाभ्याक्सको खोप प्रभावकारीता ८९ प्रतिशत रहेको दावी
अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिड नोभ्याक्सिनको प्रभावकारीता ८९ प्रतिशत रहेको दावी गरेको छ । संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको छ ....
