अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वमा ९ करोड ६६ लाखबढी मानिसलाई कोरोना संक्रमण,२० लाख ६५ हजारको मृत्यु

विश्वमा ६ करोड ९२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ६ लाख भन्दाबढी संक्रमणमुक्त भएसंगै ६ करोड ९२ लाख ६९ हजार ९६८ जना ....

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग ....

जापानको उत्तर-पूर्वमा भारी हिउँको कारण भयानक सडक दुर्घटना: १३० गाडी ठोक्किदाँ,एकको मृत्यु

जापान । जापानको उत्तर पूर्वमा भारी हिउँको कारण सडक भयानक दुर्घटना भएको छ । भारी बर्फले उत्तरी र पूर्वत्तर जापानको मिहगी प्रान्तको ओसाकीको तोहोकु एक्सप्रेस वे मा मंगलबार दिउँसो दुर्घटना ....

‘जो कोभिडको डरले तीन महिनासम्म विमानस्थलमा लुकेर बसे’

महामारीका कारण विमान चढ्न डराएका एक पुरुष तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको छ । ३६ वर्षीय आदित्य सिंहलाई शनिवार विमानस्थलका अधिकारीहरूले पक्राउ गरेका थिए । ....

टोकियोमा मंगलबार १,२४० जनामा कोरोना संक्रमण पुष्टि,१५५ जनाको अबस्था गम्भीर

जापान । टोकियोमा आज मंगलबार १२४० जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । आज जनवरी १९ तारिख टोकियोमा एकैदिन मंगलबार १२४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको राजधानी टोकियोमा ....

गुजरातमा ट्रकले किच्दा फुटपाथमा सुतेका १५ जना कामदारको मृत्यु

भारतको गुजरातमा फुटपाथमा सुतेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा गएराति फुटपाथमा सुतिरहेका आप्रवासी कामदारमाथि ट्रकले किच्दा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले ....

विश्वमा ६ करोड ८६ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख ५६ हजार सात सय १० जना संक्रमित थपिएका छन् भने ५ लाख बढी संक्रमणमुक्त ....

धनी देशहरूलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले ’मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक ....

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्यो । त्यो दृश्य बडो आकर्षक ....

विश्वमा ६ करोड ८१ लाख भन्दाबढी कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५ लाख ३१ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ४ लाख बढी संक्रमणमुक्त भएका छन् । हालसम्म ....

कोरोना भाइरसको नयाँ प्रकारले सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले ....

हतियारसहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन् । संसद्मा भिड ....

विश्वमा एकैदिन ६ लाख बढी कोरोना संक्रमित थपिए,करिब १३ हजारको मृत्यु

विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ९ करोड ४९ लाख ५० हजार ८४८ पुगेको छ । ....

जापानमा शनिबार एकैदिन ७,०१४ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा शनिबार थप ७,०१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज जनवरी १६ तारिख राति ९ बजेसम्म एकैदिन जापानभर ७,०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ....

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका छन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ....