अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य ....

हिमपहिरोमा परेका १८ जनाको शव फेला,दुई सय अझै बेपत्ता

भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २ सय भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु ....

दक्षिण अफ्रिकामा अक्सफोर्ड/आस्ट्राजेनेकाको खोप लगाउन रोकियो

दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड/आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ । एउटा अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा निराशाजनक देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको हो । वैज्ञानिकहरूका अनुसार ....

विश्वमा सात करोड ८३ लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या १० करोड ६६ लाख ७७ हजार ३ सय ७२ पुगेको छ। यस्तै, ....

जर्मनीले कोभिड नियन्त्रणका लागि मोनोक्लोनल एन्टीबडी प्रयोग गर्ने

जर्मनीले कोभिड १९ को खोप अभाव भए नयाँ विधिको प्रयोग गर्ने घोषणा गरेको छ । त्यो नयाँ विधि भनेको मोनोक्लोनल एन्टीबडीको प्रयोग हो । जर्मनीका स्वास्थ्यमन्त्री यान्स स्पानका अनुसार उनको ....

विश्वमा ७ करोड ७९ लाख मानिस कोरोना संक्रमणमुक्त,२३ लाख २० हजारको मृत्यु

विश्वमा सात करोड ७९ लाख ८० हजार १ सय ६३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म विश्वमा १० करोड ६३ लाख ४२ हजार ८ सय ६५ जनामा ....

भारतमा किसानद्वारा देशभरी चक्काजाम घोषणा

भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्काजाम गर्ने घोषणा गरिएको ....

विश्वमा एक लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु ....

हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । ६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ....

विश्वमा ७ करोड ७० लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म सात करोड ७० लाख ८१ हजार १ सय भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् । ....

अफगान शान्तिप्रक्रिया विफल हुने इयूको चिन्ता

अफगानिस्तानको भ्रमणमा रहेका युरोपेली सङ्घका एक वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयुद्धको वास्तविक खतरा रहेको बताएका छन् । युरोपेली सङ्घका सङ्कट व्यवस्थापनका आयुक्तले अफगान शान्तिप्रक्रिया विफल हुने सम्भावना धेरै रहेको ....

विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ हजारको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८७ हजार २ सय भन्दाबढी संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० करोड ४९ ....

विश्वमा दुई करोड ५८ लाख मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण

विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३७ हजार ८ सय भन्दाबढी संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० करोड ४३ ....

रुसी विपक्षी नेता नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेलमा पठाउने निर्णय सुनाएका छन् । न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय ....

कोरोना उपचारका लागि अर्बौँ चन्दा उठाएका वेलायतका पूर्वसैनिकको सङ्क्रमणकै कारण निधन

महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि दशौं लाख पाउण्ड चन्दा उठाएका क्याप्टेन सर टम मूरको निधन भएको छ । १ सय वर्षका मूरलाई सास फेर्न समस्या भएपछि गत साता ....