अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु, ११२ घाइते

पाकिस्तान । पाकिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । मङ्गलबार बिहान भएको घटनामा परी अन्य १ सय १० जना भन्दाबढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारीअनुसार ....

कोरोना संक्रमित चिकित्सकलाई निरन्तर काम गर्न अस्पतालको अनुरोध

बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ । बेल्जियमको लियज सहरका झण्डै एक चौथाई स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण भैसकेकाले लक्षण नदेखिएकाहरुलाई निरन्तर ....

विश्वमा १ करोड ४ लाख भन्दाबढी कोरोनाका सक्रिय संक्रमित,७९ हजारको अवस्था गम्भीर

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि ....

लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना,कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

  लन्डन । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० ....

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बरमा

बेइजिङ । तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। त्यसको लागि सञ्चारमाध्यम दर्ता सेवारत केन्द्र सेप्टेम्बर २४ देखि अक्टोबर ....

काबुलको आत्मघाती बम हमलामा ३० जनाको मृत्यु,७० जना घाइते

अफगानिस्तानको राजधानी काबुल नजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर ....

विश्वमा ४ करोड २९ लाखलाई कोरोना संक्रमण,१ करोडभन्दा बढी सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि ....

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन,सात दिनसम्म आधा झण्डा झुकाइने

ब्रुनई । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको असामयिक निधन भएको छ । ३८ वर्षीय राजकुमार अजिमको शनिबार निधन भएको हो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा ....

लिवियाली द्वन्द्वरत समूहबीच स्थायी युद्धविरामका लागि हस्ताक्षर

लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका हुन्। उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा ....

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ सम्झौता अनुसार बेलायतको ....

विश्वका तीन करोड ११ लाख मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ११ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना संक्रमणमुक्त भएसंगै ३ करोड ११ ....

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

कराँची । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका ....

विश्वमा एकैदिन चार लाख ३४ हजार बढीमा कोरोना संक्रमण, ६ हजार ७ सयको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना संक्रमणमुक्त भएसंगै ३ करोड ९ ....

क्याथी प्यासिफिकद्वारा ८ हजार ५ सय रोजगारी कटौती

हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५ सय रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि ....

अमेरिकी अन्तरिक्षयान छुद्रग्रह बेनुसँगको सम्पर्कमा

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्वकांक्षी मिशनअन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ । उक्त यान पाँच सय मिटर मात्र ....