अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानमा एकैदिन १०४८ जना कोरोना संक्रमण,महामारीका रुपमा फैलिने संकेत

टोकियो । जापानमा आज नोभेम्बर ५ तारिख एकैदिन १०४८ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । आज विहिबार जापानभर एक हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज ....

दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो

दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । विगत हप्ताहरूमा ....

विश्वमा कोरोनाबाट एकैदिन हालसम्मकैधेरै ९ हजारको मृत्यु,५ लाख ६८ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना ....

अमेरिकी निर्वाचनः आफ्नो जित सुनिश्चित भएको बाइडेनको दाबी

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । डेमोक्रेटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली ....

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन र ट्रम्प दुबैको दाबी

अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले आफूले जित्ने प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको ....

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिक टेलिभिजनले अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई ....

विश्वका तीन करोड ४३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ४३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन ३ लाख २० हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ ....

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, ट्रम्पलाई पछि पार्दै बाइडन अगाडि

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ । मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो । हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन् । ....

भिएनाको ६ वटा स्थानमा आतङ्कवादी हमला, एकको मृत्यु, १५ जना घाइते

अस्ट्रिया । अस्ट्रियाको राजधानी भिएनामा आतंकवादीले हमला गरेका छन् । प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एकजना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका छन् । राइफलसहित आएका ....

विश्वमा तीन करोड ४० लाखबढी मानिस कोरोनामुक्त,४ करोड ७३ लाख संक्रमित

काठमाडौं । विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख नाघेको छ । संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ८३ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ....

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कान गर्ने चेतावनी

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी ....

कडा प्रतिस्पर्धाबीच मङ्गलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

वाशिङ्गटन डिसी । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय ....

फिलिपिन्समा सन् २०२० कै सबभन्दा विध्वंसात्मक समुद्री आँधी, कम्तिमा १० जनाको मृत्यु

फिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार आइतवार बिहान ४ः५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर वेगसहित क्याटानडुएस टापुमा आँधी आएको थियो ....

श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधिको विकास

वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ’लान्सिट’ जर्नलले ....

युरोपमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै,२ लाख ६७ हजारबढीको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ६५ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ ....