विश्वमा तीन करोड ३४ लाख संक्रमणमुक्त,मृत्यु हुनेको संख्या १२ लाख नाघ्यो
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणका कारण ....
