जापानमा तोकाई बाटिका इन्टरनेशनल स्कुलको शुभारम्भ, नेपाली भाषाको प्रवर्धन गर्ने
नागोया । जापानको आईची प्रिफेक्चरमा अवस्थित कासुगाई सिटीमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन साथै अङ्ग्रेजी माध्यमका कक्षाहरू सञ्चालन गर्ने उद्देश्यका साथ ‘तोकाई बाटिका इन्टरनेशनल स्कुल’ उद्घाटन गरिएको छ । मार्च ....
