जापान विशेष

टोकियो ओलम्पिकमा आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । ....

एनआरएनए जापानको नयाँ नेतृत्वको लागि जुलाई ३० तारिख मतदान हुने

टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि हुने मतदान जुलाई ३० तारिख हुने भएको छ । जुलाई २७ तारिख तोकिएको मतदानको कार्यपालिकालाई जुलाई ३० मा सारिएको ....

टोकियो ओलम्पिक :आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । ....

टोकियो ओलम्पिकमा छ स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक ....

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको ....

टोकियो ओलम्पिकको उद्घाटन(फोटोफिचर)

भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो । ....

एनआरएनए आईसीसी सदस्यमा जापानबाट डा.बलराम श्रेष्ठद्वारा उम्मेद्वारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) सदस्यमा जापानबाट डा. बलराम श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी कार्यकाल २०२१-०२३ को लागि एनआरएनए आईसीसी सदस्यमा जापानबाट डा.श्रेष्ठले उम्मेदवारी दिएका हुन । ....

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने सम्भावना

टोकियो । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी ....

एनआरएनए आईसीसी सदस्यमा जापानबाट शेरचनको उम्मेद्वारी, सहमतिको लागि सबैलाई आग्रह

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को २०२१-०२३ कार्यकालको सदस्यमा जापानबाट सफल ब्यवसायी रोविन शेरचन (रविन) ले उम्मेद्वारी दर्ता गरेका छन् । जापानमा ब्यवसायीमा सफल, विचारमा स्पष्टता, सहयोगी मनका ....

एनआरएनए आईसीसी सदस्यमा जापानबाट नरबहादुर थापाको उम्मेद्वारी

जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को २०२१-०२३ कार्यकालको सदस्यमा जापानबाट नरबहादुर थापाले उम्मेद्वारी दिएका छन । एनआरएनए जापानमा १२ वर्षसम्म काम गरेका थापाले आगामी कार्यकालको लागि ....

एनआरएनए जापान क्युस्युले खुल्ला निबन्ध प्रतियोगिता गर्ने,प्रथम हुनेलाई ७६ हजार पुरस्कार

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रीय समितिको आयोजनामा जापान ब्यापी नेपाली भाषामा खुल्ला निबन्ध प्रतियोगिता हुने भएकोछ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली भाषामा खुल्ला निबन्ध प्रतियोगिता ....

रोल्पा समाज जापानद्वारा मातृभूमिको लागि ३ लाख ९७ हजार आर्थिक सहयोग

जापान । रोल्पा समाज जापानद्वारा मातृभूमिको लागि ३ लाख ९७ हजार ४६३ रुपैया आर्थिक सहयोग गरेको छ । रोल्पा समाज जापानले मातृभूमि रोल्पाको ८ गाउपालिकालाई ३ लाख ७१ हजार २२१ ....

टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न, सिजुओका गाईजलाई उपाधि

कविकिरण न्यौपाने, नागोया ।  जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो  सेभेन ए साईट फुटवल ....

एनआरएनए जापानको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलको उम्मेद्वारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पौड़ेलले जुलाई ११ तारिख पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि ....

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार गर्ने

जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराएका छन् । घरेलु आर्थिक गतिविधिहरूलाई राहत ....