जापान विशेष

एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण खनालको उम्मेद्वारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन २०२१-२३) का लागि कृष्णप्रसाद खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सदस्य पदमा क्रियाशिल खनाल, एनआरएनए जापानमा ....

एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने जनकबिक्रम शाहीको घोषणा

जापान । एनआरएनए जापानको वर्तमान कार्यसमितिका महासचिब जनकबिक्रम शाहीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका महासचिब शाहीले आगामी २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा ....

एनआरएनए जापानको अध्यक्षमा वर्माको उम्मेदवारी घोषणा

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी निर्वाचनका लागि किरण वर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। वर्माले एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा ....

एनआरएनए जापानको उपाध्यक्षमा बिकास बस्नेतको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्व्यन परिषद्को २०२१(२३ कार्यकालको लागि उपाध्यक्षमा बिकास बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ। बस्नेतले “संस्था प्रतिको पदिय जिम्मेवारी, अनुशासन, मर्यादा, दायित्व र सामाजिक ....

एनआरएनए जापानको अध्यक्षमा ओसाकाबाट नरेन्द्रकुमार बस्नेतको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा ओसाकामा रहेका नरेन्द्रकुमार बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयअघिबाट ओसाका क्षेत्रबाटै एनआरएन अभियानमा क्रियाशील बस्नेत वर्तमान राष्ट्रिय कार्यसमितिका सल्लाहाकार ....

नागोयामा हुने फूटबल टुनामेन्टको सम्पूर्ण तयारी पुरा

निशान राना, नागोया जापान । एफ.सी धरानको आयोजनामा यही जुलाई ११ मा हुने भनिएको  दियालो सेबेन ए साईड नकाउट फुटबल खेल तालिका सहित सम्पूर्ण तयारी पुरा  भएको छ । नागोया ....

एनआरएनए जापानको महासचिवमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगमी २०२१-२३ कार्यकालको लागि महासचिव पदमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । “ईमान्दारिता,आर्थिक पारदर्सिता र लगनसिलता,सक्षम,सबल र साझा ....

एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण गैर शर्माको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी कार्यकाल(सन २०२१-०२३)का लागि कृष्ण गैरे शर्मा द्वारा कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सन २००० मा जापान प्रवेश गरेका गैरेले, यामागुचीको यामागुची ....

एनआरएनए जापानका वर्तमान उपाध्यक्ष दीपक कार्कीले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष दीपक कार्कीले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जापानको नागोंया शहरमा ब्यवसायी गर्दै आउनु भएका वर्तमान ....

एनआरएनए जापानको महिला उपाध्यक्षमा संगिता अधिकारीको उम्मेद्धारी

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आगामी कार्यकालको महिला उपाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेद्वारी दिने घोषणा गरेकी छन । वर्तमान कार्यसमितिको महिला संयोजक उनले आगामी कार्यकालको ....

एनआरएनए जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठले उम्मेद्वारी दिने तयारी

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन । संघका वर्तमान सहकोषाध्यक्ष अब हुने एनआरएनए जापानको चुनावी मैदानमा कोषाध्यक्ष पदमा आउने निश्चित गरेका ....

कालिका थापाले एनआरएनए जापानको महिला उपाध्यक्षमा उम्मेद्वारी दिने

जापान । एनआरएनए जापानको २०२१-०२३ कार्यकालका लागि वर्तमान कार्यसमितिकी कोषाध्यक्ष कालिका थापाले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन । नैतिकता इमानन्दारिता र स्वाधीनता, एनआरएनएमा महिला सहभागिता भन्ने मान्यताका ....

एनआरएनए जापानको अध्यक्ष पदमा अनिता गुरुङको उम्मेद्वारी घोषणा

जापान । गैरआवसीय नेपाली संघ एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामाले २०२१-०२३ को कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र ....

एनआरएनए जापानको अध्यक्ष पदमा ददिवल खड्का भिड्ने

टोकियो । निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्दत्ता भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि ददिवल खड्काले अध्यक्षमा भिड्ने तयारी गर्नु भएको ....

एनआरएनए जापानको महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२१-०२३ कार्यकालको लागि महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए जापानको हालका प्रवक्ता श्रेष्ठले आगामी कार्यकालको लागि महासचिव पदमा ....