एनआरएनए जापानको उपाध्यक्षमा रामकृष्ण श्रेष्ठको उम्मेद्वारी घोषणा
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको उपाध्यक्षमा क्यूस्यु क्षेत्रबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको २०२१-०२३ कार्यकालका लागि हुने निर्वाचनमा श्रेष्ठले उम्मेदवारी दिने बिहीबार ....
