समाचार

उपत्यकामा अत्यधिक प्रदुषण बढेकाले बाहिर निस्क्दा सावधानी अपनाउन वातावरण विभागको आग्रह

काठमाडौं । वातावरण विभागले बालबालिका, रोगी, ज्येष्ठ नागरिक तथा विशेष गरी स्वासप्रस्वास सम्बन्धी रोग भएका व्यक्तिलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक रुपमा बढेको भन्दै ....

नेपालमा थप ५२२ मा कोरोना संक्रमण,५७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२२ जनामा संक्रमण पुष्टि भएको हो । ....

काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित,फोटोमा हेर्नुस्

काठमाडौँ । सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ । संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको ....

अनेरास्ववियूद्वारा सरकारविरूद्ध आन्दोलन घोषणा, मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ । बागबजारस्थित अनेरास्ववियूको कार्यालयमा मंगलबार बसेको बैठकले यही पुस २१ ....

साउदी अरबले कतारमाथि लगाएको प्रतिबन्ध हटाउने

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ । साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा ....

‘तत्काल उपत्यकाको प्रदुषण नियन्त्रणका लागि केही दिन गाडी जोरबिजोर चलाऔं’

-डा. रवीन्द्र पाण्डे । हिंजोदेखि काठमाडौं उपत्याकामा वायु प्रदुषण अत्यन्तै बढेको छ । चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ ....

कोरोनाको असर : कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का

पशुपतिनगर । कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र ....

इरानद्वारा युरेनियम प्रशोधनको काम सुरु

इरानले २० प्रतिशत युरेनियमको शुद्धिकरणसहित आफ्नो युरेनियम प्रशोधन कार्य पुनः सुरु गरेको छ । यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन हो । प्रशोधित युरेनियम ....

विश्वमा कोरोना संक्रमितको संख्या ८ कारोड ६० लाख नाघ्यो

विश्वमा हालसम्म ६ करोड १० लाख २७ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पाँच लाख २४ हजार ९ सय जनामा संक्रमण भएसँगै विश्वमा ....

चिसोबाट बच्न सिन्धुपाल्चोकका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण

सुशील सुवेदी,सिन्धुपाल्चोक । गुड ह्यान्स नेपाल सँस्थाद्धारा विद्यार्थिहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । दिन प्रतिदिन चिसो बढ्दै गएको अवस्थामा विद्यार्थिहरुलाइ न्यानो बनाउनका लागि टोपि,स्वुटर,मास्क,सेनिटाइजर,डिटोल साबुन लगायत न्यानो तथा ....

रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेश सरकार जोड: मन्त्री दुलाल

सिन्धुपाल्चोक । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशले जोड दिएको बताउनुभएको छ । उहाँले सीपमूलक र स्वदेशमै बसेर रोजगार, व्यवसाय गर्न सक्ने शिक्षाको ....

सरकार र किसानबीचको आठौँ चरणको वार्ता पनि निष्कर्षविहीन

भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निष्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ ....

भागशान्तिमा पार्टीले कहिले असहयोग गरेको थियो र प्रधानमन्त्रीज्यू ?

नारायण गाउँले । ओली सरकारलाई पार्टीबाट असहयोग भएको मुख्य चार वटा कदममा हो : १-एमसिसी सम्झौता ! ओली यो सम्झौता जसरी पनि कार्यान्वयन गर्न चाहन्थे । उनले पाँच सय अर्बको ....

दोधाराचाँदनीमा भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार

कञ्चनपुर । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार सोमबार साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको ....

गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले ....