समाचार

कोरोनाभन्दा नेकपाको भाइरसले देशलाई दुःख दिइरहेको छ: मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कोरोनाभन्दा नेकपाको भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै मुख्यमन्त्री गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने ....

कोभिड-१९ विरुद्धको खोप तयार पारेको रुसी राष्ट्रपति पुटिनको दाबी

एजेन्सी । रुसले कोरोनाभाइरस कोडिड १९ विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता ....

रामेछापमा जनजाति पत्रकारीता पुरस्कार २०७७ बाट घिसिङ सम्मानित

मन्थली । फोनिजको स्थापना दिवसका अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७७ पत्रकार युनिक बिफा घिसिङलाई प्रदान ....

भट्टलाई लगानी बोर्डको सिइओ बनाउने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको ....

नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण,मृत्यु हुनेकोे संख्या ८३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै स्थानीयवासी आन्दोलित

सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । मंगलबार बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन ....

कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै छ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताएका छन् । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार ....

निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि बोहोराको हत्या गरेको कल्पनाको बयान

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार ....

टोकियोमा मंगलवार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार अगस्ट ११ तारिख ३ वजेसम्म टोकियोमा १८८ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । ....

रुसले विश्वकै पहिलो कोभिड-१९ विरुद्धको भ्याक्सीन दर्ता गराउँदै

काठमाडौँ । रुसले विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको भ्याक्सिन भोलि दर्ता गराउने भएको छ । भोलि अगष्ट १२ तारिखमा यो भ्याक्सिन दर्ता गर्नको लागि पूर्ण तयारी अवस्थामा छ । विशेषज्ञ ....

लेवननका प्रधानमन्त्रीद्वारा राजीनामा

गत मङ्गलवार दुई सय जनाभन्दा बढीको ज्यान जानेगरी बेरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन् । राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन ....

गायक युवराजको चर्चित गीत “तिम्रो माया पाउनलाई” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक युवराज चौलागाईले आफ्नो चर्चित गीत "तिम्रो माया पाउनलाई" को लिरिकल भिडियो लिएर बजारमा आएका छन् । ‘तिम्रो माया पाउन’बोलको गीतको म्युजिक भिडियो दर्शक श्रोताहरुले अत्याधिक मात्रामा रुचाइएको ....

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु,पाँच घाइते

डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा ....

विश्वमा १ करोड ३१ लाख भन्दाबढी कोरोनामुक्त,२ करोड २ लाख बढीमा संक्रमण

काठमाडौँ । विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ३१ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २ लाख ४६ हजार ५ ....

लामोदुरीका यातायात र हवाइ उडान भदौ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लामो दूरीका सवारी र हवाइ उडान आगामी भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको जोखिम ....