समाचार

आज श्रीकृष्ण जन्माष्टमी,भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको ....

लेबनानका कानुनमन्त्री मारिया क्लाउडद्वारा राजीनामा

लेबनान । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाएकी हुन् ।यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री ....

कोरोना नियन्त्रणमा सरकारले अकर्मण्यता प्रस्तुत गरेको कांग्रेसको आरोप

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको कोभिड–१९ अनुगमन समितिले पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने भन्दै कोरोना परीक्षणको नतिजाको आधारमा सङ्क्रमित स्थानहरुमा लक्षित लकडाउन र आइसोलेशनको उचित व्यवस्था गर्न सरकारसँग ....

उपत्यकाका स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा तीन हप्ता बन्द

काठमाडौ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौ उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावस्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ....

एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले ....

प्रधानन्यायाधीशको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन सकेन : बार एसाेसिएसन

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ । बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष चण्डेश्वर ....

नेपालमा थप ३ सय ३८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लोल २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण

काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो ....

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ

भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी ....

टोकियोमा सोमवार थप १९७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार अगस्ट १० तारिख ३ वजेसम्म टोकियोमा १९७ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । ....

प्रदेश सरकारद्धारा दोलखाका बाढी-पहिरो पिडितलाई ७५ लाख सहयोग

दोलखा । बागमती प्रदेश सरकारले दोलखाका बाढी पहिरो पिडितलाई ७५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको आज विहान बसेको बैठकले यस्तो निर्णय ....

हवाई उडान भदौ १ गतेदेखि नखोल्न सिफारिस,सीमामा थप कडाई

काठमाडौं । यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस ....

कोरोना संक्रमणबाट वीरगंजमा एक महिलाको मृत्यु, २२ संक्रमित थपिए

वीरगंज । कोरोना संक्रमणबाट पर्सामा थप एक महिलाको मृत्यु भएको छ । गएराति नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत् वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलाको ....

खानेपानी संस्थान रुपन्देहीका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसंग घुस रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको भन्ने ....

स्वास्थ्य मापदण्ड पालना नगर्ने करिब ३ लाख ९५ हजार कारबाहीमा

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगर्ने करिब ३ लाख ९५ हजार जनालाई कारबाही गरेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी ....