समाचार

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । शुक्रबार राति नवलपरासीबाट भैरहवातर्फ गइरहेको कार रुपन्देहीको रोहीणी गाउँपालिकामा अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा तीन ....

अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे । प्रधानमन्त्रीले आफूले ....

कोरोनाबाट विश्वमा ७ लाख २३ हजारबढीको मृत्यु,१ करोड ९५ लाख बढी संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ९५ लाख नाघेको छ । चिनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण विश्वभर १ करोड ९५ लाख ३२ हजार ५ ....

भारतको केरलामा भएको विमान दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु

भारत । भारतको दक्षिणी राज्य केरलामा एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुबइबाट १ सय ९० यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको बोइंग ....

जापानमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च,शुक्रवार १६०६ जनामा संक्रमण पुष्टि

जापान । टोकियोमा शुक्रवार एकैदिन ४६२ जनासहित जापानभर १६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै टोकियो महानगरभित्र संक्रमितहरुको संख्या १५ हजार १०७ जनामा पुगेको छ। टोकियोमा एकैदिन ४६२ ....

भारतमा दुई सय यात्रु सवार एयर इण्डियाको विमान दुर्घटनाग्रस्त, हताहतीको विवरण आउन बाँकी

भारत :संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एयर इण्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ । विमानमा झन्डै २०० जना सवार थिए । उक्त विमान ....

स्वर्ग जाने बाटोमा बसेर नर्कजाने काम नगर्न मन्त्री भट्टराइको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । शुक्रबार पशुपति क्षेत्र विकास कोषको ....

विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन असम्भवः शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको स्पष्ट पारेका छन् । शुक्रबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री ....

उचित क्षतिपूर्ति नदिएको भन्दै स्थानीयको अवरोध

सिन्धुपाल्चोक । आफ्नो जग्गाको उचित क्षतिपूर्ति नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण याङ्री लार्केको काममा स्थानीयले अवरोध गरेका छन् । उनीहरूले आफ्नो नाश भएको बालीनालीको क्षतिपूर्ति माग गर्दै सडक ....

राष्ट्रियसभाका चार वटै समितिका सभापति निर्विरोध चयन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको चारवटै समिति बैठकले निर्विरोध रुपमा सभापति निर्वाचित गरेको हो । दिगो ....

उपत्यकाका तीनवटै जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको ....

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण,संक्रमित २२,२१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

पर्व मनाउँदा एउटै घर परिवारका सदस्यले मात्र भेटघाट गर्न पाउने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड(२०७७ जारी गरेको छ । मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले ....

कोभिड–१९ : सङ्क्रमण रोक्न यसरी लागे जिल्ला र स्थानीय तह

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका ....

टोकियोमा शुक्रवार थप ४६२ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रवार अगस्ट ७ तारिख टोकियोमा ४६२ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै ....