समाचार

भारतद्वारा नेपाली सेनालाई दश थान भेन्टिलेटर सहयोग

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । आईतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन ....

सरकारसँगको आठ बुँदे सहमतिपछि ‘इनफ इज इनफ’ का अभियन्ता ई ले तोडे २३ औं दिनमा अनसन

काठमाडौँ । सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले २३ औं दिनमा अनशन तोडेका छन् । आइतबार बिहान हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ ....

कोरोना संक्रमणबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता भारतमा थप दुई ....

कोरोना संक्रमणबाट पोखराका ६२ वर्षीय पुरुषको मृत्यु

कास्की । कास्कीमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगपालिका वडा नम्बर १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको हो । ....

कोरोनाबाट विश्वभर दुई करोड संक्रमण,भारतमा एकैदिन ६५ हजारबढी संक्रमित

अमेरिका : महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका झण्डै दुई करोड मानिस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ५३ हजार भन्दाबढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड ९८ ....

मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । २६ औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै ....

आज विश्व आदिवासी दिवस,रचनात्मक एवं सुरक्षित तवरले मनाइदै

काठमाडौं । आज २६ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ । संयुक्त राष्ट्रसंघको ....

रामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी ....

विद्युत प्राधिकरणका उप-प्रबन्धक एक करोड २४ लाख ९१ हजार रुपैयाँको चेकसहित पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक एक करोड २४ लाख ९१ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख ....

सरकारद्वारा होम आइसोलेसनमा बस्न चाहने संक्रमितका लागि मापदण्ड सार्वजनिक

काठमाडौं । सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ....

नागरिकप्रतिको दायित्व पूरा नगरेको भन्दै सरकारलाई साझा पार्टीको खबरदारी

काठमाडौं । कोरोनाभाइरस महामारी रोकथाममा सरकारले लापरबाही गरेको र परीक्षणको दायरा बढाउन माग गर्दै ‘इनफ इज इनफ’ अभियानका ईशान अधिकारी ‘ई’ले अनशन थालेको २२ दिन पुगेको छ । अनसन सुरु ....

नेपालमा थप ३७८ जनामा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै ....

कोरोना कहर : प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

काठमाडौँ- कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ ....

टोकियोमा शनिवार ४२९ जनामा कोरोना संक्रमण,संक्रमित १५,५३६ पुग्यो

जापान । टोकियोमा आज ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिवार अगस्ट ८ तारिख टोकियोमा ४२९ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ....