समाचार

कानुन अनुसार सुशासन प्रवर्धनको लागि प्रतिवद्ध छु : नगर प्रमुख बस्नेत

कैलाश खत्री ,रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका नेपालको संविधान र राज्यको कानुनले गरको व्यवस्था अनुसार सुशासन प्रवर्धनको लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ । सोही प्रतिवद्धता ....

यी ८ देशबाट नेपाल जादा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्ने

काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ । यसरी आउँदा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात ....

कोरोना प्रभावित मुलुकमा टान्जिट हुँदै जापान पुगेका यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

टोकियो । कोरोना प्रभावित मुलुकमा टान्जिट हुँदै जापान पुगेका यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । जापान सरकारले कोरोना भाइरसको महामारी फैलिएको भन्दै चीन, दक्षिण कोरिया, हङकङ, मकाउलगायतका देशबाट ....

कोरोना भाइरसको त्रास: ईटालीको १४ शहरमा मानवीय आवागमन ठप्प

एजेन्सी । कोरोना भाइरसको संक्रमण तिब्र गतिका साथ फैलिइरहेको युरोपेली मुलुक ईटालीमा एक करोड ६० लाख मानिस घरमै कैद हुने अवस्था आएको छ । ईटालीको लोम्बार्डीलगायत विभिन्न १४ शहरमा मानवीय ....

गायिका गौतम र गायक लामिछानेको ‘दुई खोली दोभानमा’ सार्वजनिक

काठमाडौं । नेपाली लोक गायिका स्मृति गौतम र गायक सरोज लामिछानेले‘दुई खोली दोभानमा’सार्बजनिक गरेका छन् । ३ वर्षअघि ‘सालको पात हे माया…’ बोलको लोक दोहोरी गीतबाट चर्चा बटुलेकी गौतम र ....

प्रधानमन्त्रीले मागे सोमबार डिस्चार्ज

बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् । मिर्गौला प्रत्यारोपणको ....

‘मेरो बोली छुच्चो होला तर नियत सफा छ’

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गरेका छन् । उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ ....

जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ....

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ। अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो। ....

शब्दमा समानता : व्यवहारमा विभेद

कृषिप्रधान देश नेपालमा कृषिमा कुल श्रमिकको ५७.१९ प्रतिशत महिला छन् । त्यस्तै, मजदुरीमा ३७.२६ प्रतिशत महिला छन् । अर्थतन्त्रमा उनीहरूकै श्रमको अमूल्य योगदान छ । हरेक ठाउँमा पुरुषसँग प्रतिस्पर्धा गरिरहेका महिलाको ज्याला भने ....

दुई राप्रपाबीच पार्टी एकताको तयारी,घोषणा फागुन २८ गते गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । शनिबार राति भएको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा ....

अस्पतालबाट प्रधानमन्त्री ओली सात दिनभित्र फिर्ता हुने

काठमाडौं । बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार ....

कोभिड–१९ को सङ्क्रमण : मुलुकमा हिजोको जस्तो सावधानीले पुग्दैन

काठमाडौं । चीनबाट सङ्क्रमण फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को फैलावट बढ्दै गएको र छिमेकी मुलुक भारत र भुटानमा समेत विस्तार भएको वर्तमान अवस्थामा मुलुकमा हिजोको जस्तो मात्रै सावधानीले नपुग्ने देखिएको ....

सञ्चारसम्बन्धी कानून सरोकारवालाको छलफलपछि मात्र : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सञ्चार क्षेत्रसँग सम्बन्धित कानून सरोकारवालासँगको छलफलपछि मात्र ल्याइने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा उहाँले अहिले सञ्चारसम्बन्धी ....

एसइई यथावतरूपमा सञ्चालन हुने : शिक्षा मन्त्रालय

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कोरोना ....