९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन
संसारभर कोरोना (कोभिड–१९) भाइरसको संक्रमण बढेसँगै सरकारले चैत ५ गतेभित्र कक्षा ९सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको ....
