पोखरामा कुकुर बचाउन गएका युवा सेती खोँचमा खसे, उद्धार कार्य जारी
पोखरा । पोखराको नयाँ पुल नजिकैबाट एक व्यक्ति सेती नदीको खोँचमा खसेका छन् । आज बिहान कुकुरलाई होर्याएर हिँडेका करिब २२, २३ वर्षका युवक आकाश गुरुङ सेती नदीको खोँचमा खसेको ....
पोखरा । पोखराको नयाँ पुल नजिकैबाट एक व्यक्ति सेती नदीको खोँचमा खसेका छन् । आज बिहान कुकुरलाई होर्याएर हिँडेका करिब २२, २३ वर्षका युवक आकाश गुरुङ सेती नदीको खोँचमा खसेको ....
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले गएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता टिमलाई पुरस्कारको घोषणा गरेको छ। आइतबार बसेको एन्फाको बैठकले सागमा स्वर्ण पदक विजेता ....
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना ....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने गरी विकास गति पक्रिन नसकिएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकलाई ....
प्रतिनिधिसभाको बैठक तेस्रोपटक स्थगित भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहीबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ। ....
नोबल कोरोना भाइरसलाई पराजित गर्न चीन युद्धस्तरमा लागेको छ। कोरोनाको उद्गमस्थल मानिने उहान सहर सबैभन्दा बढी प्रभावित छ। तीन हजार वर्षभन्दा लामो इतिहास बोकेको यो ठाउँ चीनको मध्य भागमा रहेको ....
काठमाडौं । नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकलाई शीघ्र सुरक्षित रुपमा स्वदेश फर्काउने वातावरण मिलाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। नेपाल फर्केकाका लागि ....
नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैँले २० वर्षमा २६ सय ३३ नेपाली बालबालिकालाई धर्मसन्तानका नाममा विदेशीलाई सुम्पेको छ । अझ विडम्बना ....
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ९ ....
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषि उम्कन नहुने बताएका छन्। रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त ....
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताएकी छन्। काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार ....
नयाँ दिल्ली (एजेन्सी)। भारतको राजधानी रहेको प्रदेश दिल्ली विधानसभाको मतदान शनिबार सम्पन्न भएको छ। दिल्ली विधानसभाको मतदान सकिएपछि भारतका विभिन्न संस्थाले एग्जिट पोल सार्वजनिक गरेका छन्। एग्जिट पोल आम आद्मी ....
काठमाडौं। ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा शेर्पाले च्यासलाई ३—२ ले पराजित ग¥यो। ....
कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् । अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा ....
हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले ....