समाचार

दाइजोमा कामदार, साला–भिनाजुबाटै बलात्कार

घटना १ दाइजोमा कामदार साला–भिनाजुबाटै बलात्कार ललितपुर सातदोबाटोका भरत कार्कीको मोरङकी युवतीसँग विवाह भयो । ससुराली खानदानी थिए, घरेलु कामदारका रूपमा १४ वर्षीया बालिका पनि दाइजोमा दिए । सातदोबाटोको आलिसान महलमा भरत, ....

चीनबाट फागुन ३ मा नेपाली ल्याइने

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । ....

नेपाल एयरलाईन्स व्यस्थापनको कम्जोरीले काठमाडौं-नारिता उडान फेरी अन्यौल

शान्त पहरी,जापान । सरकारको स्वामित्वमा रहेको राष्ट्रीय ध्वजाबहाक नेपाल एयरलाइन्सको काठमाडौं-नारिता सिधा उडानले फेरी अन्यौल थपेको छ । नेपाल वायु सेवा निगमले फागुन १९ गते अर्थात २ मार्च २०२० देखि ....

नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गरेको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ। चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्वी धम्मको प्रमुख ....

महिना दिनदेखि १६ वर्षीया किशोरी अञ्जु सुनार बेखबर

बागलुङ। गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन्। गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन्। सुनार आमासँगै सदरमुकाम ....

ऐतिहासिक ताकमकोतमा १६औँ शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु

म्याग्दी । म्यादीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा १६औँ शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु भएको छ। पुरातत्व विभागले ऐतिहासिक महत्वको ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोग गरेर मन्दिर बनाउन लागेको ....

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

दमौली । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले ....

गृहमन्त्रीका गार्डको गोली लागेकी पत्रकारलाई चार लाख क्षतिपूर्ति

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा झापा जाँदा अकास्मात चलेको गोली लागेर घाइते भएकी पत्रकार सुनिरा मैनालीलाई गृह कै प्रस्तावमा मन्त्रिपरिषद बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको छ । २०७५ साल फागुन ....

बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना

मेलम्चीको पानी असारसम्म काठमाडौं ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ....

भिआइपी नेता, अलपत्र सडक

३८ वर्ष पुरानो ४० किलोमिटर रिडी–रुद्रवेणी–वामीटक्सार सडक । गुल्मी र बाग्लुङका सयौँ गाडी दैनिक आवतजावत गर्छन् । तर, पहिलोपटक यो सडकमा यात्रा गर्नेले बाध्यतामा बाहेक सायद अर्कोपटक योजना बनाउँदैनन् । सडकभरि गाडी फस्ने ....

ओली–गौतम भेटः सम्बन्ध कसिलो बनाउने प्रयास

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन् । गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका ....

किन असन्तुलित बन्दै छ मालिक र कामदारबीचको सम्बन्ध ?

सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उनकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ ....

पूर्वसचिव पत्नीको दर्दनाक हत्या

कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा ....

गृहमन्त्रीका भाइलाई थुन्‍न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य ....

चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक : बिजुक्छे

काठमाडौं । भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् । उनीहरुले सरकारको निर्णय तत्काल ....