लमजुङ्मा उद्यमशिलता र रोजगार प्रवर्द्धन विषय युवा परामर्श सेवा सम्पन्न
वेशीशहर । युवावर्गलाई लक्षित गरेर लमजुङ्को वेशीशहरमा युवा परामर्श सेवा सम्पन्न भएको छ । विहिवार राष्ट्रिय युवा परिषदको आयोजना तथा जियुस लमजुङ् तथा कुशल नेपाल लगायत विभिन्न युवा सम्बद्ध संघसंस्थाहरुसँगको ....
