समाचार

मागे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं ....

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा बनाउने नेकपा संसदीय दलको निर्णय

हेटौँडा । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ। पार्टी सचिवालयको निर्णयलाई नै एक ....

युद्धको सम्भावना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी ....

सूचना प्रविधि विधेयकले स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ । ....

फरार अपराधीको नाम अब रेड लाइटमा, सजाय नतिरेसम्म सरकारी काम नबन्ने

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालयले विभिन्न अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका अपराधीलाई सजायको भागिदार बनाउन राज्यको २८ वटा निकायमा पत्राचार गरेको छ । २००१ सालदेखि फरार रहेका अपराधी ....

सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैद

संसद्मा दर्ता सूचना प्रविधिसम्बन्धी विधेयकमा संघीय एकाइबीचको सुसम्बन्ध खलल हुनेगरी सामाजिक सञ्जालमा संप्रेषण गरिए जरिवाना र सजाय हुने प्रस्ताव गरिएको छ। विधेयकका विषयमा चौतर्फी टीकाटिप्पणी भइरहेको छ। विधेयकमा प्रस्ताव गरिएअनुसार ....

मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको ....

भोलि शुक्रबार चन्द्र ग्रहण लाग्दै, यी ४ राशिलाई शुभ

काठमाडौँ । भोलि शुक्रबार पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्दैछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो ....

आयल निगम भन्छः अमेरिका इरान तनावले नेपालमा इन्धन अभाव हुँदैन

काठमाडौं । अमेरिका इरानबीच बढिरहेको तनाव र यसले विश्वमा पार्ने प्रभावका विषयमा धेरै विश्लेषण भइरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने आधिकारिक संस्थान नेपाल आयल निगमले भने नेपालमा इन्धनको अभाव ....

देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ....

पर्यटकको खर्च पत्ता लगाइँंदै

आर्थिक सर्वेक्षणअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले दैनिक औसत पाँच हजार श्रपैयाँ खर्च गर्छन् अर्थात् ४४ डलर । यो अघिल्लो वर्षको ७२ डलरबाट घटेर त्यति पुगेको हो तर पर्यटकले नेपाल ....

निर्णय सच्याउन देउवामाथि सामूहिक दबाब

कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्‍न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै ....

इराकमा तैनाथ नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

नेपाली सेनाले इराकमा शान्ति स्थापनार्थ खटिएका आफ्ना शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका अपनाउन निर्देशन दिएको छ । अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि र अमेरिकी सेनाको बेसक्याम्पमा ....

११ अर्बमा पाइने सेक्युरिटी प्रेस २३ अर्बमा किन्ने सरकारको तयारी

११ अर्बमा पाइने सेक्युरिटी प्रेस सरकारले २३ अर्बमा किन्न थालेको छ । विवादास्पद यती समूहलाई फाइदा पुर्‍याउन राष्ट्रिय ढुकुटीबाट दोब्बर लगानी गर्न सरकार तयार भएको हो । सेक्युरिटी प्रेस बेच्ने स्विस कम्पनीका ....

अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा ....