समाचार

गल्कोट क्षेत्रको विकासमा सहयोग गरेमा टोकियोमा सम्मान

टोकियो । जापान भ्रमणमा रहेका जनप्रतिनिधी, पत्रकार र खेलाडीलाई गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानले सम्मान गरेको छ । टोकियोमा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा गल्कोट नगरपालिका वडा नं २ ....

नेपाली बालकको मृत्यबारे छानविन जारी : मेयर न्यूयोर्क

श्रीजल पन्थीसंगै दुर्घटनामा परी घाइते भएकी उनकी आमा मीना पन्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। समाचारअनुसार, स्थानीय फोहोर संकलन गर्ने ट्रकले बाटो काटिरहेका आमा छोरा मीन र श्रीजललाई विहान ७ ....

हिमपातसंगै बढेको चिसोले बस्ती सुनसान

अमरगढी । गएको बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । ....

मौसम परिवर्तनः आज र भोलि काठमाडौँमा पनि पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

काठमाडौँ । नेपाल रहेको पश्चिमी न्युन चापिय प्रणालीका कारण आज र भोलि काठमाडौँ लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। देशको ....

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ। गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरप्रमुख सुनिल ....

जीतपुरसिमरा उपमहानगरपालिकामा बेरुजुको चाङ, फछ्र्योटमा ध्यान गएन

निजगढ । महालेखा परीक्षकको कार्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रु दुई करोड ७४ हजार बेरुजु देखिएको भन्दै चासो बढाएको छ। महालेखाले आर्थिक वर्ष २०७४/७५ मा पदाधिकारीको तलबभत्तादेखि ठेकेदारसँग असुलउपर गर्नुपर्नेसम्मका रकम ....

उपयोगिताविहीन हुँदै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी

लमजुङ । लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ। विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै ....

काँग्रेस विवादः मिल्न दुवै समूहलाई दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्र चुलिएको विवाद मिलाउन दुवै समूह दबाबमा परेका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल–कृष्ण सिटौला समूबीच देखिएको विवादले उग्र रुप ....

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च

काठमाडाैं। कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्नसक्ने सम्भावित ....

भेटिए श्याम परदेशीभन्दा खुंखार साहुकार

लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन ....

भ्रमण वर्षअघि नै घटे पर्यटक

२० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगामन निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटक नेपाल भ्रमण ....

एमसिसी स्वीकार गर्ने संकेत

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग (एमसिसी) सरकारले स्वीकार गर्ने संकेत गरेका छन्। मंगलबार राष्ट्रिय सभाको सार्वजनिक सरोकार तथा समन्वयन समितिले आयोजना गरेको समावेसी विकास र समृद्धि ....

नेकपा हाइकमान्डको निर्देशनः जसरी पनि हेटौंडा

सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, ....

नेकपामा फ्लोर क्रसको त्रास

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालेका छन्। नेकपा सचिवालय बैठकले प्रदेश ....

अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

संखुवासभा । धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ। नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी ....