समाचार

योग्य र क्षमतावान स्वास्थ्यमन्त्री नियुक्त गरी तेस्रो लहरको तयारीमा लाग्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन् । डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज ....

काठमाडौ–तराई द्रुतमार्ग आयोजनाको भौतिक प्रगति १६.१ प्रतिशत

काठमाडौं । काठमाडौ–तराई–मधेश द्रुतमार्ग आयोजनाको समष्टिगत भौतिक प्रगति १६.१ प्रतिशत र वित्तिय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ । आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको ....

३९ औं वीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं। आज ३९औं वीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि ....

ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई उर्जा मन्त्रालयमा भेट गरेको छ ....

कालीगण्डकी डाइभर्सन विवाद सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाँझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको आदेशमा फरक ....

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई साउन ३१ गतदेखि परीक्षा गर्ने निर्णय ....

डिआरसीमा जाने घोषणा गर्दै दवीवल खड्काद्वारा एनआरएनए जापानको अध्यक्षको उम्मेद्वारी फिर्ता, ६ जना निर्विरोध

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्य ददीवल खड्काले जापानको एनसीसी अध्यक्षको उम्मेद्वारी फिर्ता गरेको घोषणा गर्नु भएको छ । एनआरएनए एसिया क्षेत्रीय समितिको उप संयोजक पदमा दाबी रहने ....

ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं ....

सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने रामचन्द्र पौडेल पक्षको दावी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने दावी गरेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार महाराजगञ्जस्थित महामन्त्री डा. ....

एनआरएनए आईसीसी सदस्यमा श्रवन सत्यालको दावी, सवलीकरणमा जोड्

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद सदस्य पदमा जापानबाट श्रवनकुमार सत्यालले उम्मेद्धारी घोषणा गर्नु भएको छ । जापानमा ब्यवसायीमा उदाउँदै गरेका ऊर्जाशिल युवा सत्यालले आगामी कार्यकाल २०२१-०२३ ....

जापानबाट डा.बलराम श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग

जापान । बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानबाट बलराम श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग गरेको छ । जापानबाट श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत ....

नेपाललाई चाँडो खोप उपलब्ध गराउने मोदीको आश्वासन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख ....

कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, १२५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ ....

सुर्योदयको देश जापानमा एनआरएनएको कथा

-कविकिरण न्यौपाने । त्यसै कसैलाई छि-छि भन्ने रहर हुँदैन । त्यस्का गतिविधीले उक्त शब्द उचारण गर्न बाध्य बनाउछ । त्यस्तै भएको छ अहिले एनआरएनए जापानमा । हुन त हामी यतिबेला ....

जोन्सन एन्ड जोन्सन खोप अभियानको प्रधानमन्त्री देउवाद्धारा शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त ....