समाचार

चुनौतिहरुसँग जुध्न नेकपा एमालेलाई सही नीति, विधिबाट अघि बढाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको बताएका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार सन्देश ....

विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । नेकपा महासचिव विप्लवसँग बुधबार भएको ....

काभ्रेको चर्चित तीनधारे झरना संरक्षणको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकामा अवस्थित चर्चित तीनधारे झरना संरक्षण योजनाको लागि दुई पक्षीय सम्झौता गरिएको छ । बहुवर्षीय योजनाका लागि गाउँपालिका र संरक्षणकर्ता कम्पनीसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार तीनधारे ....

अझै बनेन झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर

दार्चुला । दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा ....

काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप लगाइने

काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएका र खोप बच्ने भएकाले १८ वर्षमाथिका ....

न्यूनतम साझा कार्यक्रममार्फत सरकारलाई प्रभावकारी बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले गठबन्धनको ....

गायक हुमागाईंको “पबित्र मायामा” सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा सर्जक शरण हुमागाईंको नयाँ लोक दोहोरी गीत ” “पबित्र मायामा” सार्वजनिक भएको छ । गीतमा  हुमागाईं ....

अध्यक्ष ओलीले पार्टी एकता भाँड्ने गतिविधि गरेको माधव नेपाल पक्षको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकता विरोधी कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । नेता नेपाल पक्षको बुधबार बसेको स्थायी समितिको ....

२२ सांसदलाई एमाले अध्यक्ष ओलीले सोधे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । साउन पाँच  गतेको मिति राखेर एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ....

योग्य र क्षमतावान स्वास्थ्यमन्त्री नियुक्त गरी तेस्रो लहरको तयारीमा लाग्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन् । डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज ....

काठमाडौ–तराई द्रुतमार्ग आयोजनाको भौतिक प्रगति १६.१ प्रतिशत

काठमाडौं । काठमाडौ–तराई–मधेश द्रुतमार्ग आयोजनाको समष्टिगत भौतिक प्रगति १६.१ प्रतिशत र वित्तिय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ । आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको ....

३९ औं वीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं। आज ३९औं वीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि ....

ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई उर्जा मन्त्रालयमा भेट गरेको छ ....

कालीगण्डकी डाइभर्सन विवाद सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाँझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको आदेशमा फरक ....

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई साउन ३१ गतदेखि परीक्षा गर्ने निर्णय ....