देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छः प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् । आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा ....
