प्रदेश नं. ४

गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ....

राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू, माघ १२ गते हुने मतदान

काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने ....

गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पुर्‍यायो

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पुर्‍याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन स्वीकृत गर्दै मन्त्रालय संख्या १२ ....

विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ : स्वास्थ्यमन्त्री खतिवडा(अन्तर्वार्ता)

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत ....

नेकपा एसनिकट अखिल नेपाल महिला संघको सातै प्रदेशमा कमिटी गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ। पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो। जिल्ला ....

एमालेको दोस्रो पूर्ण बैठक : पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने

काठमाडौं । नेकपा एमालेको शनिबारबाट सुरु भएको दोस्रो पूर्ण बैठकमा छलफलका १५ वटा एजेण्डा प्रस्तुत भएका छन् । पहिलो दिनको बैठक सकिए पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले छलफलका ती एजेण्डाहरु ....

पोखरा बिश्वविद्यालय प्रशासनलाई अनेरास्ववियुको ४ बुँदे मागसहित ध्यानाकर्षण

पोखरा । अनेरास्वबियु पोखरा बिश्वविद्यालय राष्ट्रीय कमिटीले ४ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ । गुणस्तरिय शिक्षाको निम्ति नेतृत्वदायी भूमिका खेल्दै अनेरास्वबियुले राष्ट्रियता, जनजिवीका, सामाजिक न्याय र समस्याको पक्षमा लामो समय ....

मंसिर १७ देखि आयोगले मतदाता नामावली संकलनसम्बन्धी अभियान सञ्चालन गर्ने

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० ....

पोखराको पर्यटकीय गन्तव्य पुम्दीकोटमा शिव मूर्ति हेर्न आउने पर्यटकको घुइँचो

पोखरा । आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव शिव भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई ....

चुनाव भए वा नभए पनि अध्यक्ष केपी ओली नै हो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशबाटै पहिलो पदाधिकारी हुने भाग्यमानी एमाले नेता हुन् । पूर्वमुख्यमन्त्री गुरुङ एमालेका गण्डकी प्रदेशका पूर्व इन्चार्ज पनि हुन् । हाल एमाले सचिव उनी दशौं महाधिवेशनमा ....

राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त ....

‘दोहोरी च्याम्पियन’मा प्रकाश र मीनाको टीम विजयी, नगद २० लाख रुपैयाँ पुरस्कार

पोखरा । नेपालमा पहिलो पटक सुरु भएके रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी बनेको छ । शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र ....

एमालेको १० औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि हुने, महिला ३३ प्रतिशत

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी ....

आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन ....

नेपाली युवाको आशा र भरोसाको केन्द्र परिषद् बनेको छ : माधव ढुंगेल

भक्तपुर । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलको बिदाई भएको छ । करिव पाँच वर्ष ५ महिना परिषद्को कार्यकारी उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै आज मंगलबार बिदाई ....