पर्यटन / विकास

पर्यटन/विकास

यस्तो छ वीरेन्द्रको निजी निवास ‘श्री सदन’(फोटोफिचर)

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला ....

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको उद्घाटन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरको बिमानस्थलको सुरक्षाका लागि बिमानस्थल सुरक्षा प्रहरी गठन गर्ने बिषयमा छलफल भइरहेको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको ....

मानहुँकोट डाँडा लोकप्रिय बन्दै,हजारौं पर्यटकको आगमनसंगै दिर्घकालिन विकासमा चासो

पोखरा । सामाजिक संजालमा एक भिडियो भाईरल भएपछि तनहुँको मानहुँकोट डाँडा लोकप्रिय बन्दै गएको छ । हजारौं पर्यटकको आगमनसंगै स्थानीय सरकारले दिर्घकालिन विकासमा चासो दिएके हो । तनहुँ जिल्लाको व्यास ....

पोखरामा प्याराग्लाइडिङ, फोटोमा हेर्नुस्

नेपाल हवाइ उडान संस्थाले पोखरामा प्याराग्लाइडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित भएका छन् । ....

मकवानपुरको शहीद स्मारक बाह्य पर्यटकको आकर्षण बन्दै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । मकवानपुरका ....

पूर्वसांसद पौडेलको संयोजनमा स्थानीयले गाईखुरा जाने बाटो बनाए

रामेछाप,कैलाश खत्री । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीको तल्लो नदि तटिय क्षेत्रमा एउटा गाउँ छ । जसको नाम हो गाईखुरा । सदरमुकाम मन्थलीबाट तामाकोसी पारी २ नं क्षेत्र ....

उखुको भुक्तानीका लागि रौतहटका किसानद्वारा संसदीय समितिलाई ज्ञापनपत्र

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित ....

कोरोनाका कारण फूलपाती बढाइँ साङ्केतिक

काठमाडौँ। यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक ....

पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना

हेटौंडा । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग (भीमफेदी—कुलेखानी) आयोजना प्रभावकारी रुपमा सञ्चालनका लागि आयोजना कार्यालयको स्थापना गरिएको छ । हेटौँडास्थित हाल रहेको प्रदेशको भौतिक पूर्वाधार ....

दूध बिक्रीबाट २५ हजारभन्दा बढी किसानलाई आर्थिक लाभ

हेटौंडा । नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन् । आयोजनामा ....

५ असोजबाट नियमित आन्तरिक उडान सुरु हुने,सबै सिटमा यात्रु राख्न पाइने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै ५ असोजबाट नियमित आन्तरिक ....

सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल निर्माण

सुशील सुबेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल निर्माण भइरहेको छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो ....

धार्मिक स्थल पाँचपोखरीमा मेला नगर्न गाउँपालिकाको आग्रह

सिन्धुपाल्चोक : जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्ता सम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको ....