यस वर्ष पर्यटक आएनन्, तिलिचो ताल सुनसान
विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका ....
पर्यटन/विकास
विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका ....
काठमाडौँ : नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्र्नु पहिलेदेखि नै यात्रुको ....
रोल्पा : निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र परेको छ । जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौैँ बित्दा पनि ....
काठमाडौं । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु¥याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण ....
काठमाडौँ : खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो ....
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा रु एक खर्बको पुनरुत्थान कर्जाका साथै ....
सुशील सुवेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानीआयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पुर्बाधारका निम्ति विभिन्न योजनाहरु अन्तर्गत रकम बिनियोजन भएको छ ।जस अन्तर्गत मेलम्ची –हेलम्बु सडक कालोपत्रे गर्न रु ५ ....
मन्थली । रामेछापको खाडादेवी गाउँपालिका वडा न १ राकाथुमको लुबु चपाडी बिचको खण्डमा खैरेनीघाट–राकाथुम–गाल्बा–दोरम्बा–टोकरपूर सडकको कालोपत्रे गर्ने कार्य तिव्र रुपमा भएको छ । जेठ १७ गते शनिबारबाट सडक कालोपत्रे कार्य ....
मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो ....
सिन्धुपाल्चोक । आय आर्जन वृद्धि गर्ने उदेश्य सहित सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बनिरहेको छ । बाग्मती प्रदेश सरकारको १ करोड ५० लाख वजेटबाट ....
सुशील सुबेदी,सिन्धुपाल्चोक । २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार विहीन हुन पुगेका मध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा बसाई सरेका छन । ....
एजेन्सी । सगरमाथाका बारेमा गरेको आफ्नो दावी चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएन ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबीबाट पछि हट्दै यसलाई नेपाल चीन सिमानामा रहेको भन्दै ....
सुशिल सुबेदी ,सिन्धुपाल्चोक । पर्यटकीय क्षेत्र हेलम्बुमा ३ सय ७० मिटर लम्बाइको झोलुंगे पुल बन्ने भएको छ । पुल निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित ....
सुशिल सुबेदी, सिन्धुपाल्चोक । नेपाल ईङ्लीस ल्याङ्गोईज टिचर्स् एसोसिएसन (नेल्टा) सिन्धुपाल्चोकको आयोजनामा आजबाट सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईङ्लीस ल्याङ्गोईज टिचिङ (ईएलटी) तालिम सुरु भएको छ । ५ दिनसम्म चल्ने उक्त ट्रेनिङमा ....
सुशिल सुबेदी,सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाको संयुक्त सहभागितामा ईन्द्रावती कारिडोरमा सामुहिक व्यवसायिक खेती गर्ने उदेश्यले आज ९ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण ....