मुख्यमन्त्री गुरुङ र सांसद पहारीद्धारा हिमपहिरोको स्थलगत अवलोकन
पोखरा । गत शुक्रबार अन्नपूर्ण पदयात्रा क्षेत्रको हिम पहिरोमा भएको धनजनको क्षति तथा वस्तु स्थितिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,सांसद राजिव पहारी लगाएतको टोलीले स्थलगत अवलोकन गर्नु भएको छ । ....
