जापान प्रहरीको हिरासतमा मृत्यु भएका मगरको अन्त्येष्टि शनिबार नागोयामा गरिने
जापान : सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका मृतक मनकुमार मगरको भोली अर्थात् शनिबार जापानको नागोयामा दाहसंस्कार गरिने भएको छ ....
