एनआरएनए जापानको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक, ३ हजार बढीलाई खोपको सहजिकरण
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । एनआरएनए जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन ....
