सेन्दाई विद्यार्थी समुहको प्रथम अधिवेशन जुलाई १८ तारिख हुने
जापान । नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी रचनात्मक कार्य गर्दै आइरहेको सेन्दाई विद्यार्थी समुहको प्रथम अधिवेशन हुने भएको छ । जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूले गठन गरेको सेन्दाई ....
