प्रवास

एनआरएनए आईसीसीको महाधिबेशन नरोक्ने अध्यक्ष पन्तको उद्घोष (प्रेस विज्ञप्तिसहित)

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपाल सरकारले गैरआवासीय नेपाली संघमाथि अन्याय गरेको उल्लेख गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालयसँग ....

जापानबाट प्रचारलाई ब्यापक बनाउन एमाले १०औं महाधिवेशन सरोकार अभियान शुरू

टोकियो । प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी जापानस्थित युवा विभागले नेकपा एमाले १०औं महाधिवेशनको प्रचार प्रसारलाई ब्यापक बनाउन सरोकार अभियान शुरू गरेको छ । मंसिर ६ गते विभागका संयोजक बुद्विराज ....

परराष्ट्रको विधान विपरीतको निर्देशन हामी कुनै पनि हालतमा मान्दैनौं: पन्त

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ(एनआरएनए) को दशौं महाधिवेशन गर्न वर्तमान कार्यसमितिलाई रोक लगाएको छ । मन्त्रालयले एक पत्र लेखी दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र ....

जनप्रगतिशील मञ्च जापान कान्तो कान्तो क्षेत्रीय समितिको अध्यक्षमा गोकर्ण बर्तौला चयन

टोकियो । नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको ८ औं अधिबेशन सम्पन्न भएको छ । शनिवार टोकियोमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन ....

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर १५ मा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थगित चुनाव मंसिर २९ गते डिसेम्बर १५ मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ ....

नेपाली व्यवसायको अवसर र चुनौती बारे नोभेम्वर २० तारिख विशेष बहस हुने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालीहरुले ब्यवसाय कसरी सुरु गर्ने र सफल कसरी बन्ने लगाएत विषयमा अनुभव आदान प्रदान विशेष कार्यक्रम हुने भएको छ । एनआरएनए जापानले सुरुवात ....

एनआरएनए जापानको पहलमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्राप्त

टोकियो । एनआरएनए जापानको पहलमा आईएचएनओबाट पाउने छात्रवृत्ति पचास जना नेपाली विद्यार्थीहरु छनौट भएको छोषणा गरिएको छ । २ वर्षसम्म मासिक ३० हजार पाउने गरि ५० जना नेपाली विद्यार्थी छात्रवृत्तिमा ....

नेपालको प्रतिनिधित्व गर्दै जापानमा शिव मन्दिर निर्माण तथा गणेश मूर्तिको प्रतिस्थापन

फुकुओका। जापानको फुकुओका शहरमा नेपालको प्रतिनिधित्व गर्दै शिव मन्दिर निर्माण तथा गणेश मूर्तिको प्रतिस्थापन गरिएको छ । फुकुओकाको हाकाता नगर भित्र अवस्थित योशिजुकुको स्योतेनगागाई बजार क्षेत्रभित्र शिव मन्दिर निर्माण गरिएको ....

प्रवासी नेपाली मञ्च जापान नागोयाको तिहार शुभकामना कार्यक्रम सम्पन्न

जापान । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च जापान, नागोयाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । मञ्चले तिहार र छठ को पावन अवशरमा शुभकामना आदान-प्रदान विषेश कार्यक्रम नागोयामा आयोजना ....

जनप्रगतिशील मञ्च जापान कान्तोको नोभेम्बर २० तारिख ८औं अधिवेशन हुने

टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समितिहरुको अधिबेशनको तयारी तीव्र बनेको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च जापानको ५ ओटा क्षेत्रीय समितिहरुको अधिवेशनको तयारी तिब्र बनेको ....

नोभेम्वर २१ मा तमु धीँ जापानको १९ औं अधिवेशन हुने, याम तमुको संयोजकत्वमा निर्वाचन मण्डल

टोकियो । जापानको पुरानो सक्रिय संस्था तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर २१ हुने भएको छ । सन १९९५ मा स्थापित संस्था तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर ....

परराष्ट्मन्त्री समक्ष ७ बुँदे माग राख्दै एनआरएनए जापानको ज्ञापन पत्र

काठमाडौं । एनआरएनए जापानले नेपाल जापानका लागि नेपाल एयरलाइन्सले हवाई टिकटमा चर्को भाडा दर कायम गरेकोले भाडा दरमा समायोजन गर्न माग गरेको छ । मंगलबार नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पुगी ....

शुभकामना आदान-प्रदान तथा टोकियोमा भव्य देउसीभैलो कार्यक्रम हुँदै

जापान । नेपाली दोस्रो ठुलो पर्व तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा जापानको राजधानी टोकियोमा भव्य देउसीभैलो कार्यक्रम हुने भएको छ । मातृ सन्देश डट कमको आयोजनामा बिक्रम सम्बत २०७८ सालको ....

भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्छु: देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् । शनिबार गैरआवासीय नेपाली संघ यूके र नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा ....

एनआरएनए जापानको पहलमा ५० जना नेपाली विद्यार्थीलाई छात्रबृत्ति प्रदान

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा नेपालबाट जापानमा विद्यार्थी भिसामा आएका नेपालीहरूको लागि आईएचएनओद्वारा प्रदान गर्दै आई रहेको आईएचएनओ स्कोलर यस वर्ष पनि ५० जना विद्यार्थीलाई प्रदान गरेको ....