जापानमा नयाँ भेरियन्टबाट जोगिन नेपाली दूतावासको अनुरोध
टोकियो । नेपाली राजदूतावास टोकियो, जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको महामारीबाट जोगिनका अनुरोध गरेको छ । बिहीबार एक सुचना प्रकाशन गर्दै अनावश्यक भीडभाडबाट ....
