प्रवास

टोकियोमा ‘रातो माटो’ नामक नेपाली रेष्टुरेन्ट फरक शैलीमा स्थापना, अक्टुबर ७ मा औपचारिक उदघाटन

जापान । टोकियोस्थित सिनओकुबो नजिक ‘रातो माटो’ नामक टिपिकल नेपाली रेष्टुरेन्ट फरक शैलीमा स्थापना भएको छ । रातो माटो नामक टिपिकल नेपाली रेष्टुरेन्ट यही अक्टुबर ७ तारिखबाट औपचारिक रूपमा सेवा ....

नेपालीलाई जापान प्रवेश गर्न सहज हुँदै, १४ दिन होम क्वारेनटाइनमा बस्नु पर्ने

जापान : नेपालबाट आउनु हुने यात्रुहरुले हाल सरकारको होल्डिंङ सेन्टरमा ३ दिन बस्नुपर्ने व्यबस्थालाइ यहि सेप्टेम्बर ३० तारिखबाट हटाउने भएको छ । उक्त मिति पछि जापान छिर्ने महानुभावले एयरपोर्टको टेस्ट ....

एनआरएनए आईसीसीको अध्यक्ष पदमा कूल आचार्यको उमेद्वारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ....

एनआरएनएको चुनावी सरगर्मी बढ्यो, तिन वटै समुहको रोजाईमा अजीव गुरुङ ‘ओम’

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुवर २३ देखि २५ सम्म काठमाडौंमा हुन लागिरहेको महाधिबेशनको चुनावी सरगर्मी बढ़ेको छ । निर्वाचन नजिकदै गर्दा एनआरएनएको दशौं विश्व सम्मेलनमा ३ ....

कोभिड १९ का कारण प्रवेश रोक लगाएको जापानले पुन: आवेदन लिन सुरु

जापान । कोभिड १९ महामारीका कारण रोक लगाएको जापानाले प्रवेश पुन: आवेदन लिन सुरु गरेको छ । नेपालस्थित जापानी राजदूतावासको भिषा सम्वन्धि सम्पूर्ण प्रक्रिया गर्ने आधिकारिक भिएफएसले भिषा आवेदन लिन ....

एनआरएनए र परराष्ट्र प्रतिनिधीबीच छलफल, विवाद केही दिनमै टुंगो लाग्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न महाधिवेशनबारेको विवादलाई लिएर आज परराष्ट्र मन्त्रालय र संघका पदाधिकारीबीच छलफल भएको छ । परराष्ट्रका अधिकारीहरुले संघको विवादलाई आन्तरिकरुपमा टुंग्याउन आग्रह गरेको एनआरएनए अध्यक्ष ....

तीज नृत्य प्रतियोगिता २०७८ को नतिजा घोषणा, ५० हजारको प्रथम पुरस्कार केसीलाई

जापान । हरितालिका तीज २०७८ को अवसरमा प्रवासी नेपाली मञ्च कान्तो क्षेत्रीय कमिटी, जापानले आयोजना गरेको ओएनएफ जापान कान्तो तीज नृत्य प्रतियोगिता-२०७८ को नतिजा घोषणा भएको छ । सोमबार एक ....

सचिन श्रेष्ठलाई अध्यक्ष चयन गर्दै मोना जापानको सातौं अधिबेशन टोकियोमा सम्पन्न

टोकियो । म्याग्देलीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानको सातौं अधिबेशन सम्पन्न भएको छ । आईतबार टोकियोस्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिनओकुबुमा सम्पन्न भएको मोना जापानको केन्द्रीय समितिको सातौ ....

क्युस्यु नेप्लिज वेलफियर सोसाईटीको गठन, अध्यक्षमा कैलाश बुढाथोकी चयन

जापान । फुकुओका स्थित किताक्युस्यु कोकुरामा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटीको गठन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नवगठित ....

एनआरएनए जापानको पहलमा आईएचएनओले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति (आवेदनसहित)

जापान । एनआरएनए जापानको पहलमा बिगत ३ बर्ष देखि आईएचएनओ (IHNO) बाट प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुलेको छ । जापानमा नेपाली विद्यार्थी मध्ये गत वर्षहरुको झै यस वर्ष पनि ५० ....

निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्रको निर्देशन , एनआरएनको १० औँ महाधिवेशन अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन ....

निवर्तमान कोषाध्यक्षले एनआरएनए जापानको लाखौं रकम दुरुपयोग गरेको नयाँ कार्य समितिको आरोप

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको एक पछी अर्कों विबाद सुरु भएको छ । एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न १०औं महाधिबेशनबाट निर्वाचित भई आधिकारिक ....

तिज विशेष शुभकामना तथा रचनाबाचन कार्यक्रम सम्पन्न

जापान । साहित्यिक चौतारी नेपाल जापान शाखाले तिज विशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । चौतारी जापान शाखाले भर्चुअल रूपमा भदौ २४ गते विहिबारमा भव्य तिज विशेष कार्यक्रम सम्पन्न गरेको ....

ईपीएसका श्रमिक पठाउने तयारी

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना ....

मिराई लाईफ ईन्स्योरेन्सद्धारा २० जना नेपालीलाई कोरोना सुविधा भुक्तानी

टोकियो । जापानमा नेपाली तथा विदेशीहरूका लागि संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले २० जना नेपालीहरूलाई कोरोना सुविधा भुक्तानी गरेको छ । मिराई लाईफ ईन्स्योरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरू ....