एनआरएनए आईसीसी सदस्यमा बिकास श्रेष्ठको उम्मेद्वारी, लडेर हैन मिलेर जाने उद्घोष
टोकियो । एनआरएनए आईसीसी सदस्यमा बिकास श्रेष्ठले उम्मेदवारी घोषणासँगै मनोनयन दर्ता गराउनु भएको छ । जापान बसाईको अनुभव र युवाहरुलाई सामाजिक अभियानमा जोड्ने उद्देश्यले उम्मेदवारी दर्ता गराएको श्रेष्ठले बताउनुभयो । ....
