गैरआवासीय नेपाली संघ तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । १७ देखि १९ सेप्टेम्बरसम्म बेलायतको राजधानी लन्डनमा हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा ....
