प्रवास

बुढाथोकीको परिवारलाई गल्कोट समाज जापानद्वारा २६ लाख सहयोग

टोकियो । जापानमा कार्यरत रहेका अवस्थामा मृत्यु हुनुभएका गल्कोट नगरपालिका वार्ड नं ६ खुईल घर स्व.डिलबहादुर बुढाथोकीको परिवारलाई एनपीओ गल्कोट समाज जापानद्वारा २६ लाख आर्थिक सहयोग प्रदान गरिएको छ । ....

भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन मार्च १७ मा हुने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन हुने छ । जापानको राजधानी टोकियोमा मार्च १७ तारिख साँझ ५ बजेबाट प्रथम अधिवेशन हुने भएको हो । नेपाली भलिबल प्रेमीहरुलाई ....

आदिवासी जनजाति महासंघ जापानको १७औं महाधिबेशन स्थगित

जापान । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानको मार्च २२ तारिख आईतवार गर्न लागेको १७औं महाधिबेशन स्थगित भएको छ । फेब्रुवरी ९ तारिख जापानको राजधानी टोक्योस्थित नेपाली मुरा हलमा भएको ....

पत्रकार महासंघ जापान शाखा १०औं वर्षमा प्रवेश

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखा १०औं वर्षमा प्रवेश गरेको छ ।  पत्रकार महासंघ जापान शाखा औपचारिक रुपमा सन २०११ मार्चको १३ तारिखमा स्थापान भएको थियो ।  महासंघले शुक्रवार जापानको ....

जापानको नेपालीद्वारा निशुल्क फेस माक्स वितरण

टोकियो l विश्वव्यापी फैलिरहेको प्राणघातक कोरोना भाईरस संक्रमण भैरहेको अवस्थामा आफनो ग्राहकलाई निशुल्क माक्स वितरण गरेको छ । जापानको टोक्योमा रहेको नेपालीले संचालन गरेको रेष्टुरेण्टका ग्राहकलाई निशुल्क माक्स वितरण मंगलवारबाट ....

क्यान्सर पिडित सानु तामाङको जीवन रक्षाको लागि सहयोगको अपिल

हिमाल लामा,टोकियो । जापानको चिवाबाट प्राण घातक रोग क्यान्सरसंग लडिरहेका सानु लामा तामाङ आफ्नो जीवन बचाउनका लागि हार गुहार गरेका छन् । विकासित देशमा बसेर आफ्ना हजारौं असीमित इच्छाहरुलाई मनभित्र ....

पत्रकारको संस्था ईञ्जा जापान च्याप्टर गठन,अध्यक्षमा कोइराला

टोकियो ।  जापानमा विभिन्न संचारमाध्यमहरुमा आवद्ध नेपाली पत्रकारहरु आवद्ध रहि (ईञ्जा) जापान च्याप्टर गठन गरिएको छ । ईञ्जा स्थापना दिवसको अवसर पारेर एसिया कमिटिका उपाध्यक्ष समेत रहेका आनन्द कोइरालाको अध्यक्षतामा ....

नेवाः अन्तर्राष्ट्रिय फोरम जापानको ९औं अधिवेशन सम्पन्न,अध्यक्षमा डंगोल

जापान । जापानमा नेवारहरूको क्रियाशील संस्था नेवाःअन्तर्राष्ट्रिय फोरम जापानको ९औं अधिवेशन आईतवार सम्पन्न भएको छ । फोरम जापानले बालकृष्ण डंगोलको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ ....

चितवन समाज जापान नागोयाको अध्यक्षमा शिव न्यौपाने चयन

जापान । चितवन समाज जापान नागोयाको अध्यक्षमा शिव न्यौपाने सर्वसहमत  चयन भएका छन् । नागोयामा भएको भेलाले उपाध्यक्षमा प्रकाश गैरे, सचिव सन्तोष विक , सह-सचिव उषा न्यौपाने ,कोषाध्यक्ष शुवास अर्याल ....

नवलपुर समाज जापानको दोश्रो अधिबेशनवाट अध्यक्षमा सागर कँडेल

जापान,बीश्वास आचार्य । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छन् । समाजको उपाध्यक्षमा हरी प्रसाद कंडेल ,मुक्ती ....

शेर्पा संघ जापानको १२औँ अधिवेशनबाट अध्यक्षमा दावा शेर्पा चयन

जापान  । शेर्पा संघ जापानको १२औँ अधिवेशन टोक्योमा सम्पन्न भएको छ । सोमवार एक भेलागरि अधिबेशन सम्पन्न गरेको हो । सो अधिवेशनबाट दावा शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति ....

सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध चयन

टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो  । समाजको ....

जापानमा क्रियाशील संघसंस्थाको नेतृत्वसंग अन्तरक्रिया सम्पन्न

टोकियो । चितवन समाज जापानले टोक्योमा बिबिध उद्देश्यसहित जापानमा क्रियाशिल संघ संस्थाहरुको नेतृत्वहरू सहकार्य बढाउन अन्तरक्रिर्या सम्पन्न गरेको छ । आइतवार टोक्योस्थित सोलमारी मुरा हलमा प्रवासमा एक अर्काविच सहायोग,सहकार्य अगाडी ....

मन्त्री ज्ञवाली बार्सिलोनाका नेपालीसंग भेटघाट,राजदूत शेर्पाले गरिन स्वागत

बार्सिलोना । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड जानुअघि स्पेनको पनि भम्रण गरेका छन् । भ्रमनको अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली शनिबार बार्सिलोनाका ....

टोक्योमा स्वास्थ्य र जीवनशैली संवाद कार्यक्रम मार्च १४ मा हुने

जापान । मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान र दीपवे फाउन्डेशनको सहकार्यमा टोक्योमा स्वास्थ्य र जीवनशैली संवाद हुने भएको छ । विशेष गरि जापानमा रहेका नेपालीको जीवन स्वास्थ्यलाई ध्यान दिएर ....