एनआरएनए जापानका निवर्तमान महासचिव घिमिरेले दिए लमजुङका मजदुरलाई राहत
टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान महासचिव वुद्धिराज घिमिरेले लमजुङको राईनास नगरपालिकाका विपन्नलाई खाद्यन्न सहयोग गरेका छन् । कोरोना भाईरस महामारीका कारण जारी लकडाउनले दैनिक गुजारा चलाउन समस्या भएका ....
