प्रवास

जापानमा एक नेपाली युवती कोरोनालाई पराजित गर्दै घर फर्किईन

इन्दिरा खनाल,टोकियो । जापानमा १ जना नेपाली युवती कोरोनालाई पराजित गर्दै घर फर्केकी छिन् ।अप्रिल २ तारिख कोरोनको संक्रमण पुष्टी भई अस्पताल भर्ना भएकी उनी स्वास्थलाभ लिदै बुधबार घर फर्केकी ....

टोकियोमा फेरी एक नेपालीमा कोरोना संक्रमण,जापानमा संक्रमित ३ जना पुग्यो

टोकियो । जापानको टोकियोमा अर्का एक नेपालीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। । उनी यस अघि एक जना संक्रमित प्रमाणित रेष्टुरेण्टमा कार्यरत थिए । नेपाली राजदूतावास जापानका उप-नियोग ....

जापानमा ग्लोवल होम कम्पनीले निशुल्क मास्कसहित खाद्यान्न सामग्री वितरण गर्ने

टोकियो । जापानमा कोरोना भाईरसका कारण आर्थिक समस्यामा परेका नेपालीहरुको लागि ग्लोवल होम नेटवर्क  कम्पनीले मास्कसहित खाद्यान्न सामग्री वितरण गर्ने भएको छ । टोकियोस्थित शिन-ओकूबोमा कार्यालय रहेको कम्पनीले समस्यामा परेका बिशेषत: ....

बाग्लुङ समाज जापानद्धारा धौलागिरी अस्पताललाई उपचार सामाग्री हस्तान्तरण

टोकियो । बिश्वब्यापि महामारीको रूपमा फैलिएको कोरोना भाईरसले संसारका अति शक्तिशाली  र बिकसित मुलुकलाई आक्रान्त बनाई रहेको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन र नेपालको पनि बाग्लुङ प्रभावित क्षेत्र भएको ....

क्यान्सर पीडित सानुको लागि तामाङ समाज जापानले गर्यो १० लाख ७५ हजार सहयोग

जापान । विगत केही समयदेखि जापानमा पेटको क्यान्सरसँग लडिरहेका काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका वडा नं ३ (सलम्बु)का सानु तामाङको उपचारार्थ नेपाल तामाङ समाज जापानले रू १,०७५,८८५ अर्थात् ९६१,५५६ येन ....

मृत्युभएको २ सातामा चिनमाया तमुको जापानमैं दाँहसंस्कार

टोकियो ।  सपरिवार जापान बस्दै आउनु भएकी चिनमाया तमुको मुटुको उपचारको क्रममा गत मार्च २७ तारिख ३३ वर्षको उमेरमा अल्पआयूमैं निधन भयो । नेपालको स्याञ्जा जिल्ला भिरकोटमा घर भई टोकियोमा ....

एकता मञ्च जापानद्धारा श्रेष्ठको संयोजनमा कोरोना संक्रमण सहयोग समिति गठन

जापान । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)संक्रमणले विश्व मानव जगतको ध्यान यसैमा केन्द्रित भएको छ । नेपालीहरुले पनि सावधानी अपनाई रहेका छन् । यहिक्रममा जापानमा रहेका नेपालीहरुको समस्यामा ....

चितवन समाज जापानद्वारा मृतकका परिवारलाई राहत हस्तान्त्रण

जापान । चितवन समाज जापान ,नागोया क्षेत्रिय समितिको पहलमा  जापानमा निधन भएकी मनकुमारीको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । गत नोभेम्वरमा छोरी सम्झनाकोमा  आउनु भएकी ५२ वर्षिय ....

जापानमा नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्कालाई उत्कृष्ट पुरस्कार

टोकियो । नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन । डा.खड्कालाई जापानको चुकुबा स्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट ....

अमेरिकाको न्युयोर्कमा कोरोनाका कारण एकैदिन चार नेपालीको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या ....

टोकियोमा एकैसाता तीन जना नेपालीको निधन

जापान । जापानको राजधानी टोकियोमा एकैसाता तीन जना नेपालीको असामयिक निधन भएको छ । टोकियोमा २४ तारिख सोमबार ३३ वर्षीय लोकराज धामीको मृत्यु भएको थियो । सुदुरपश्चिमको बझाङ जिल्ला छबिस पाथिभारा ....

टोकियोमा एक विधार्थीको हृदयघातले निधन,दाहसंस्कारको लागि सहयोगको अपील

टोकियो । जापानको टोकियोमा एक युवाको निधन भएको छ । टोकियोमा ३३ वर्षीय लोकराज धामीको आफु बसेकै होस्टेलमा भएको छ । सुदुरपश्चिमको बझाङ जिल्ला छबिस पाथिभारा(१ गाउपालिका घर भई हाल टोकियोको ....

कोरोना संक्रमणबाट अमेरिकामा ५० वर्षीय एक नेपालीको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक हप्तादेखि अस्पतालमा उपचार गराइरहेका पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कोरोनाको ....

कोरोना भाइरसबाट सावधानी अपनाउन एकता मञ्च जापानको अपिल

टोकियो ।  संसारभर फैलिएको नोभेल कोरोना भाइरसको महामारीबाट जोगिन सावधानी अपनाउन प्रवासी नेपाली एकता मञ्च जापानले अपिल गरेको छ । सोमवार एक विज्ञप्तिमार्फत बिश्वब्यापीरूपमा जनजीवन कष्टकर बन्दै गईरहको र यसवाट ....

भलिबल संघ जापानको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा बस्नेत

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज जापानको राजधानी टोकियोस्थित टोसिमामा सम्पन्न प्रथम अधिबेशनबाट अध्यक्षमा रत्नसिंह बस्नेत सर्वसहमति चयन हुनु भएको छ । गैरआवासीय ....